• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

परीक्षणको नतिजासम्म उपलब्ध गराउने चिनियाँ खोप किन लगाउने ?


साढे २ करोड डोज रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता

काठमाडौं : नेपाललाई धेरै मुलुकहरुले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । त्यसमा भारत अग्रपंक्तिमा रहेको छ । नेपाललाई कोरोना महामारीविरुद्धको अचुक अस्त्र कोभिड-१९ खोप उपलब्ध गराउने पहिलो मुलुक बन्‍यो भारत । नेपालको औषधि व्यवस्था विभागले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको खोपलाई मात्रै आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ ।

भारतले नेपाललाई १० लाख डोन खोप सहयोग गरेपछि चीनले पनि तीन लाख डोज खोप प्रदान गर्ने घोषणा गर्‍यो र पछि २ लाख डोज थप गर्ने निर्णय गर्‍यो । चीनले पनि खोप कूटनीतिमा भारतलाई पछ्याइरहेको भए पनि नेपालमा चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप प्रयोगका लागि अनुमति दिइएको छैद्द । चिनियाँ कम्पनीले अनुमति माग गरे पनि आवश्यक डकुमेन्टहरु उपलब्ध गराएको छैन ।

नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा कुनै राजनीतिक संकट आएको अवस्थामा निकै सक्रिय बन्‍ने चीन अहिले खोपको मामिलामा भने शान्त भएको देखिन्छ । यद्यपि चीनले नेपाललाई पाँच लाख डोज खोप दिने आश्वासन भने दिएको छ । तर यो खोप परीक्षणको तथ्यांक उपलब्ध गराउन भने चीनले अस्वीकार गरेको छ । जसकाकारण यस खोपको प्रभावकारिता र सुरक्षाको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

पाकिस्तानमा प्रयोग भइरहेको चिनियाँ खोप सिनोभ्याक १८ देखि ६० वर्ष उमेर समूहका मानिसहरुलाई मात्रै लगाउन थालिएको छ । तर, यो खोप लगाएका केहीमा गम्भीर असर परेकोसमेत पाइएको छ । पेरुले पनि चिनियाँ कम्पनीले विकास गरेको खोप प्रयोगमा ल्याएको थियो । तर, यसको असर देखिन थालेपछि अहिले प्रतिबन्ध लगाइएको छ ।

एकातिर यस खोपले नकारात्मक असर गरिरहेको छ भने अर्कोतर्फ, चिनियाँ खोप भारतीयभन्दा महँगो छ । चिनियाँ कम्पनीले विकास गरेको एक डोज खोपका लागि १९.३० डलर पर्छ ।

चिनियाँ खोप ७९.३ प्रतिशत प्रभावकारी भएको दाबी गरिए पनि यसको तथ्यांकमा शंका उत्पन्‍न भएको छ । चिनियाँ कम्पनीले आफ्नो परीक्षणको तथ्यांक भने उपलब्ध गराएको छैन ।

बेलायतले पनि नेपाललाई भारतको सीरम इन्स्टिच्युटमा उत्पादन भएको खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरि रुस पनि आफूले विकास गरेको स्पुतनिक भी खोप उपलब्ध गराउने जनाएको छ । तर, नेपालमा प्रयोगका लागि भने यसलाई अनुमति दिइएको छैन ।

नेपालमा प्रयोगका लागि अनुमोदन भएको एक मात्र खोप भारतको सिरम इन्स्टिट्युटले उत्पादन गरेको कोभिसिल्ड खोप हो ।

चीनले आफ्नो खोप प्रभावकारी भएको दाबी गरे पनि आवश्यक परीक्षण जतिजाका तथ्यांकहरु भने उपलब्ध गराएको छैन । उक्त तथ्यांकहरु उपलब्ध नगराउँदा चिनियाँ खोपप्रतिको विश्‍वसनीयतामाथि थप प्रश्‍नहरु उब्जिएका छन् ।

चिनियाँ खोप उपलब्ध गराएपछि उसले नेपालबाट कुनै स्वार्थ चाहन्छ । कोरोना महामारीका समयमा नेपाल पनि चिनियाँ कम्पनीले सिनोफर्मको खोप खरीद गर्न चाहन्छ । यो पनि सत्य हो कि सिनोफर्म कोभिड खोप युएई, बहराइन, पाकिस्तान र इजरायलमा प्रयोग भएको छ तर यसको प्रभावकारिता र सुरक्षामाथि प्रश्न उठेको छ ।

नेपालमा परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासलाई आवश्यक कागजजात उपलब्ध गराउनका लागि पत्र पठाउँदा पनि चीनले भने कुनै डकुमेन्टहरु उपलब्ध गराएको छैन । विभिन्‍न अध्ययनहरुका अनुसार चीनले बनाएको खोपको भण्डारण अरू भन्दा धेरै चुनौतीपूर्ण छ ।

चीनले आफ्नो खोपमार्फत व्यापार गर्न कोशिस गरिरहेको छ र यस कारणले विश्व समुदायले चीनप्रतिस औंला उठाइरहेका छन् । चीनले व्यापार वृद्धि गर्नका लागि पनि चिनियाँ प्रयोगशालामा कोरोना उत्पादन गरेको भन्दै सुरुवाताका दिनमा आलोचनासमेत भएको थियो । चीनले सम्पूर्ण विश्वलाई नै जोखिममा पारेको भन्दै चीन जिम्मेवार हुनुपर्नेसमेत बताइएको थियो ।

चीनले खोप उपलब्ध गराउने घोषणा गरे पनि यो खोप सुरक्षित भएको ग्यारेन्टी नभएसम्म नेपालले प्रयोगमा ल्याउन नहुने विज्ञहरुले सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ३ लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा
  • २०७७ फाल्गुन २, आईतवार ०९:२५
  • In "देश"
  • चिनियाँ खोपका विषयमा परराष्ट्र मन्त्रालय र दूतावासबीच पत्र जुहारी, तत्काल खोप लैजान ‘चेतावनी’
  • २०७७ फाल्गुन २, आईतवार ०९:२५
  • In "थप"
  • दर्ता प्रक्रिया पूरा नगरि महँगो मूल्यमा ल्याइँदै कोरोनाविरुद्धको चिनियाँ खोप
  • २०७७ फाल्गुन २, आईतवार ०९:२५
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

केरुङ नाकाबाट आयात-निर्यात सहज तुल्याउन कांग्रेसको माग

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ओली र प्रचण्ड-माधव समूहका चालिसे विजयी

सेयर बजार सुधारकाे माग राख्दै आमरण अनसन सुरू

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version