• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बैंकसँगको सम्झौता अवधि सकिएपछि प्रदेश २ सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’अभियान बन्द


बैंकसँगको सम्झौता अवधि सकिएपछि प्रदेश २ सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’अभियान बन्द

जनकपुरधाम । प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान छोरी बीमा कार्यक्रम बन्द भएको छ । प्रदेश सरकारले प्रभु बैंकसँगको सम्झौता अवधि सकिएपछि बीमा कार्यक्रम बन्द भएको हो ।

गएको वर्ष माघ महिनामा प्रदेश २ सरकारले बीमा कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाउँदै २० वर्षमा ३ लाख निक्षेप भुक्तानी हुने घोषणा गरेको थियो ।

प्रदेश सरकारले घोषणा गरे अनुसारको कार्यक्रम पूर्ण रुपमा बन्द भएको छ । कात्तिकदेखि जन्मेका छोरीहरूको बीमाका लागि दर्ता समेत गरिएको छैन । त्यसअघि साउनदेखि दर्ता भएका छोरीहरूको खाता खोलेर बैंकमा रकम दाखिला नगरिएको पाइएको छ ।

‘माघ महिनामा बीमाका लागि सञ्चालन गरिएको शिविरमा दर्ता भएका बेटीहरूको बीमाको रकम पठाइसकिएको छैन्’ कार्यक्रम संयोजक प्रियंका यादवले भनिन्, ‘दर्ता भएको कागजातहरू सबै स्थानीय तहमा रहेको छ । उनीहरूको अहिले सबै प्रकृया पूरा भइसकेको छैन ।’

‘हाल सम्म दुई चरणमा गरेर ७ हजार १ सय २९ जना बेटीको सबै प्रकृया पूरा गरी खातामा रकम जम्मा भइसकेको छ । ’

कात्तिक महिनादेखि दर्ताको काम नै रोकिएको उनले जनाइन् । शिविरबाट संकलित २६ हजार बेटीको प्रकृया पुरा नभएको बताउँदै उनले बैंक छनौटको प्रकृयालाइ अगाडि बढाइएको बताएकी छन् ।

प्रभु बैंकसितको सम्झौता रद्द भएको ७ महिना भइसक्दापनि अर्को बैंकसित सम्झौता गरिएको छैन । प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानलाई अत्यन्त महत्वका साथ प्रचारमा ल्याएपनि दुई वर्ष पनि निरन्तरता पाउन सकेन ।

२० वर्ष पछि बेटीलाई एकलाख भुक्तानी दिने कार्यक्रमबाट सुरु भएको योजनामा रकम तीन लाख पु¥याइएको छ । तर हाल सम्म ७ हजार बेटीको मात्र बिमारमुद्दतीमा रकम जम्मा भएको छ ।

नेपाल राष्ट्र बैंकमा दर्ता रहेका फाइनान्स कम्पनीहरू मार्फत मुद्दती बचतको कार्य गरे निर्धारित २० वर्षमा बैंकले दिने ब्याजभन्दा बढी रकम फाइनान्स कम्पनीले दिनेछ ।

बैंक भन्दा फाइनान्स कम्पनीको ब्याजदर बढी भएको र अधिकतम साढे ५ वर्षमा रकम दोब्बर हुने भएकाले बैंकको भन्दा फाइनान्स कम्पनीबाट बेटीले २० वर्षमा बढी रकम भुक्तानी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ठूला अस्पतालले धमाधम बन्द गर्न थाले स्वास्थ्य बीमा कार्यक्रम
  • २०७७ माघ २७, मंगलवार १७:२३
  • In "BannerNews"
  • निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द
  • २०७७ माघ २७, मंगलवार १७:२३
  • In "BannerNews"
  • कर्णालीका सबै जोखिमयुक्त घरहरुको बीमा गर्दैछौंः मुख्यमन्त्री कँडेल
  • २०७७ माघ २७, मंगलवार १७:२३
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार

प्रदेश २ मा कोरोना खोप : मन्त्री र नेताले लगाइसके, स्वास्थ्यकर्मी नै बाँकी

‘धाँधलीबाट जित्ने ग्यारेन्टी नभएसम्म कुनै तानाशाहले चुनाव गराउँदैन’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version