• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

४० वर्षका पुरुषलाई जलाएकाे अवस्थामा शव भेटिए, प्रहरीकाे आशंका हत्या


४० वर्षका पुरुषलाई जलाएकाे अवस्थामा शव भेटिए, प्रहरीकाे आशंका हत्या

भैरहवा । रुपन्देहीमा ४० वर्षका पुरुषलाई जलाएकाे अवस्थामा शव भेटिएकाे छ।
एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको मायादेवी गाउँपालिका–७, गरकट्टीस्थित दानव नदी छेउको खेतमा आगो लगाएर जलाएको अवस्थामा एक जना युवाको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ। अन्दाजी ३५/४० वर्षका ती पुरुषलाई जलाएर हत्या गरिएको हुन सक्ने प्रहरी आशंका छ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले खेतमा फेला परेको शव आंशिक रुपमा जलेको अवस्थामा रहेको बताए। घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको बताउँदै पोखरेलले घटनामा संलग्न दोषीको पहिचान हुन नसकेको जनाए।

प्रहरीका अनुसार शवको अझैसम्म सनाखत हुन सकेको छैन। सनाखतका लागि १ सय बढी स्थानीयलाई बोलाएर देखाए पनि पहिचान हुन नसकेको प्रहरीले बताएको छ।

घटनामा संलग्न दोषीको पहिचानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशको भूमिमा कहाँबाट आएर मारिन्छ मान्छे ?
  • २०७७ माघ ८, बिहीबार १२:०६
  • In "BannerNews"
  • प्रदेश २ : भोज खान गएका शहीद १८ दिनपछि मृत फेला
  • २०७७ माघ ८, बिहीबार १२:०६
  • In "देश"
  • अपहरणपछि हत्या प्रकरण: अनुसन्धानको लागि आठजना प्रहरी नियन्त्रणमा
  • २०७७ माघ ८, बिहीबार १२:०६
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

राष्ट्रपतिले जनताको नासो जनतालाई फिर्ता गर्नुपर्छ : अधिवक्ता अर्याल

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको खोप

जेनेभामा उठ्यो नेपालको संक्रमणकालीन न्यायको मुद्दा, कुन देशका प्रतिनिधिले के भने ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version