• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा रुकेन हिन्दुमाथिको दमन, फेरि एक पवित्रस्थल भत्काएको


पाकिस्तानमा रुकेन हिन्दुमाथिको दमन, फेरि एक पवित्रस्थल भत्काएको

काठमाण्डौं : पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थललाई धार्मिक अतिवादीहरूको एक अराजक भीडले ध्वस्त गरेको छ । पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा पर्ने हिन्दु सन्त श्री परम हंसजी महाराजको बिशेष महत्वको समाधिस्थललाई ध्वस्त गरिएको हो। काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले समाधिस्थलसंगै थप संरचना बनाउन लागेको भन्दै स्थानीय अतिवादीहरूले सो समाधिस्थल नै ध्व्स्त पारेको जिल्ला प्रहरी प्रमुख इरफानउल्लाह मारवाटले बताए। त्यहाँ हिन्दुहरुको जनसंख्या अत्यन्तै कम रहेको बुझिएको छ। प्रहरीका अनुसार एकजना धर्मगुरुले उत्तेजनात्मक भाषण गरेर समाधीस्थल भत्काउन स्थानीयलाई उचालेका थिए ।

श्री परम हंसजी महाराजको सो समाधिस्थललाई लिएर त्यस क्षेत्रमा पटकपटक विवाद सृजना हुँदै आएको छ। एक स्थानीय हिन्दु नेताका अनुसार कट्टरपन्थीहरूले धेरै अघि देखि नै यस समाधिस्थललाई भत्काउने खोजिरहेका थिए ।

सन् १९९७ मै सो समाधिस्थलमा केही हिस्सा स्थानीय अतिवादीहरूले भत्काएका थिए तर पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि खैबर पख्तुनख्वाको राज्य सरकारले त्यसको पुनर्निर्माण गर्नु परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा भइरहेको हिन्दूमाथिको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन
  • २०७७ पुष १६, बिहीबार ०८:४४
  • In "थप"
  • पाकिस्तानमा हिन्दु धर्मस्थल असुरक्षित
  • २०७७ पुष १६, बिहीबार ०८:४४
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित
  • २०७७ पुष १६, बिहीबार ०८:४४
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

साबधानीपूर्वक नयाँ साल मनाउन सिरहा प्रहरीको अनुरोध

संसद विघटनका दुई अभ्यास : ती राजा, यी राष्ट्रपति !

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई दियो ओलीलाई अध्यक्षबाट हटाएको जानकारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version