• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरमा टिपरको ठक्करबाट ट्रफिक प्रहरी चन्द्रकला महतोको मृत्यु


जनकपुरमा टिपरको ठक्करबाट ट्रफिक प्रहरी चन्द्रकला महतोको मृत्यु

जनकपुरधाम । जनकपुरधामको व्यस्त सडकमा टिपरले पछाडिबाट ठक्कर दिँदा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा कार्यरत्त २६ वर्षीया प्रहरी जवान चन्द्रकला महतो छन् । दुर्घटनामा मोटरसाइकल चालक मधेश प्रदेश प्रहरी कार्यालय, धनुषामा कार्यरत्त विजय यादव समान्य घाइते भएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार आज दिउँसो सवा २ बजेको समयमा जनकपुरधामको मुरलीचोकबाट जिरोमाइल तर्फ प्रहरी निरीक्षक यादवले चलाएर जाँदै गरेको प्रदेश २- ०२-००२ प ७३५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट गइरहेको प्रदेश २- ०३-००१ क ०१०४ को टिपरले ठक्कर दिएको हो । मोटरसाइकलमा पछाडि सबार ट्राफिक प्रहरी जवान महतोको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक महतो महोत्तरीको बर्दिबास नगरपालिका पशुपतिनगरकी बासिन्दा हुन् । एक महिना अघि जनकपुरधाममा तिव्रगतिको दुई टिपरले एकै दिन दुई छुट्टा छुट्टै स्थानमा एक पुरुषको पछाडिबाटै ठक्कर दिएर ज्यान लिएको थियो भने अर्की एक महिलालाई गम्भीर घाइते बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बसको ठक्करबाट डियुटीमा खटेका ट्राफिक प्रहरी जवान यादवको मृत्यु
  • २०८२ फाल्गुन ११, सोमबार २३:२०
  • In "BannerNews"
  • महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु
  • २०८२ फाल्गुन ११, सोमबार २३:२०
  • In "देश"
  • टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
  • २०८२ फाल्गुन ११, सोमबार २३:२०
  • In "दुर्घटना"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

सर्वोच्चको आदेशः दुर्गा प्रसाईं थुनामुक्त हुने

फागुन १८ रातिदेखि २१ गते मध्यरातसम्म कैलालीका सीमा नाका बन्द

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा सरकार कडा, जगेडा फोर्स बढाइने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version