• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल आदिवासी जनजाति महासङ्घद्वारा ग्याल्पो ल्होसार मनाइयो


नेपाल आदिवासी जनजाति महासङ्घद्वारा ग्याल्पो ल्होसार मनाइयो

काठमाडौं। नेपाल आदिवासी जनजाति महासङ्घले ग्याल्पो ल्होसार मनाएको छ।

बुधबार काठमाडौंको सिफल चौंरमा विशेष कार्यक्रमको आयोजनागरी ग्याल्पो ल्होसार मनाइएको हो।

कार्यक्रममा अध्यक्ष गेल्जे लामा शेर्पा आज घरबाट बाहिर ननिस्कने शेर्पाहरुको परम्परा भएको हुनाले र घरमा नै पूजा आजा गरेर, ठूलाको आशिर्वाद लिने मिठो परिकार खाएर बस्ने चलन भएकोले अपेक्षित रुपमा कार्यक्रममा उपस्थित नभएको बताए।

‘आज घरमबाट बाहिर ननिस्केने शेर्पाहरुको परम्परा भएको हुनाले र घरमा नै पूजा आजा गरेर, ठूलाको आशिर्वाद लिने मिठो परिकार खाएर बस्ने चलन भएकोले कम उपस्थिति भयो,’ उनले भने।

देशमा भएको विसम परिस्थितिको कारण प्रधानमन्त्री पनि उपस्थिति हुन नसकेको उनले जानकारी दिए।

फागुन २१ को निर्वाचनमा आदीवासी आदीवासीबीच प्रतिस्पर्धा हुँदा अन्य व्यक्ति छिर्न सक्ने सम्भावना भएकाले एउटा आदीवासीले अर्को आदीवासीलाई एक कदम पछाडि सरेर सहयोग गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छठपर्व विधिवतरुपमा आजबाट सुरु
  • २०८२ फाल्गुन ६, बुधबार २१:०७
  • In "BannerNews"
  • ‘चाडपर्व बिदामा सरकारको मनलाग्दी’
  • २०८२ फाल्गुन ६, बुधबार २१:०७
  • In "देश"
  • आज नागपञ्चमी पर्व मनाइँदै
  • २०८२ फाल्गुन ६, बुधबार २१:०७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

अमेरिकाले मध्यपूर्वमा ५० भन्दा बढी लडाकु विमान पठायो

इमरान खानको स्वास्थ्यबारे १४ पूर्व कप्तानको चिन्ता

रौतहटमा माधव नेपालको अन्तिम चुनावी मैदान उद्घोष

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version