• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपराष्ट्रपति यादवले नेपाल टेलिभिजनको गुणस्तर र प्रभावकारिता बढाउन आग्रह


उपराष्ट्रपति यादवले नेपाल टेलिभिजनको गुणस्तर र प्रभावकारिता बढाउन आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले नेपाल टेलिभिजनले नयाँ प्रवृत्ति, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल टेलिभिजनको ४१ औं वार्षिकोत्सव कार्यक्रममा उनले डिजिटल युगमा प्रस्तुती र प्रवृत्तिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको भन्दै नयाँ प्रवृत्ति र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै नेपाल टेलिभिजनले प्रभावकारीता बढाउनुपर्ने बताए।

उनले भने, ‘आजको डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुती र प्रवृत्तिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य छ। नयाँ प्रवृत्ति, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारीता बढाउनु आवश्यक छ।’

यस्तै, उनले परम्परागत रेडियो वा टेलिभिजनमा सिमित नभई डिजिटल माध्यममार्फत जनतासामु पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्‍याउने अवसर पनि भएको बताए।

उनले भने, ‘परम्परागत रेडियो वा टेलिभिजनमा सिमित नभई डिजिटल माध्यममार्फत जनतासामु पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्‍याउने अवसर पनि हो।’

सरकारी सञ्चार माध्यमहरुको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने पनि रहेको उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न टिकटक र संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा डिजिटल सेफ्टी समिट नेपालको आयोजना
  • २०८२ माघ १७, शनिबार १९:१६
  • In "BannerNews"
  • याहूले ‘चुनौतीपूर्ण’ वातावरणको हवाला दिँदै चीनबाट बाहिर निस्क्यो
  • २०८२ माघ १७, शनिबार १९:१६
  • In "समाचार"
  • नेपालमा डिजिटल सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्न टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम
  • २०८२ माघ १७, शनिबार १९:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post

मन्त्री श्रद्धा श्रेष्ठ: नेपाल–चीन सम्बन्ध खेलकुद र संस्कृतिका माध्यमबाट सुदृढ गर्न आवश्यक

गृहमन्त्री अर्यालको निर्देशन: नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहनुपर्छ

यादवको संसदीय राजनीतिमा प्रवेश: 'रक्षात्मक सार्वभौमिकता' र हिन्दु अधिकारको रक्षामा लडाइँ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version