• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिड्नी बोन्डी बीच आतंकी हमला: बुबा–छोरा संलग्न, मृतक संख्या १६ पुग्यो


सिड्नी बोन्डी बीच आतंकी हमला: बुबा–छोरा संलग्न, मृतक संख्या १६ पुग्यो

काठमाडौं । आइतबार अष्ट्रेलियाको सिड्नीमा भएको बोन्डी बीचमा भएको आतंकवादी हमलामा संलग्न दुई आतंककारी एक बुबा र छोरा भएको प्रहरीले जनाएको छ। उनीहरू पाकिस्तानी मूलका भएको आशंका गरिएको छ।

प्रहरीका अनुसार आक्रमणमा मृत्यु हुनेको संख्या १६ पुगेको छ, जसमा १० वर्षीया बालिका र एक इजरायली नागरिक पनि छन्। साथै, ४५ जना घाइते भएका छन्।

आइतबार, आतंककारीहरूले बोन्डी समुद्र तटमा हनुक्का मनाइरहेका मानिसहरूमाथि गोली चलाएका थिए। जवाफमा प्रहरीले ५० वर्षीय बुबा साजिद अकरमलाई घटनास्थलमै गोली हानी मारेको थियो। २४ वर्षीय छोरा, नावीद अकरम, अस्पतालमा गम्भीर अवस्थामा छन्।

अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले खुलासा गरेका छन् – साजिद अकरम १९९८ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए। उनले भेरेना नामकी अष्ट्रेलियाली महिलासँग विवाह गरे र आफ्नो भिसालाई पार्टनर भिसामा परिणत गरे। त्यसबेलादेखि, उनी रेसिडेन्ट रिटर्न भिसामा छन्। यसको अर्थ साजिद अकरमसँग अष्ट्रेलियाली नागरिकता थिएन।

बर्कले अकरम कहाँबाट अस्ट्रेलियामा बसाइँ सरेका हुन् भन्ने कुरा स्पष्ट पारेनन्। यद्यपि, उनले भने – उनी पाकिस्तानबाट आएको रिपोर्ट आएको छ। अकरमका छोरा नावीद, २००१ मा अस्ट्रेलियामा जन्मेका थिए र उनी अस्ट्रेलियाली नागरिक हुन्।

अक्टोबर २०१९ मा अस्ट्रेलियाली सुरक्षा खुफिया संगठन (एएसआइओ) द्वारा नावीद अनुसन्धानमा परेका थिए। यद्यपि, त्यतिबेला हिंसामा संलग्न भएको वा उनको विरुद्ध कुनै खतराको कुनै संकेत थिएन।

आक्रमणको बारेमा भेरेनाले मिडियालाई भनिन्, “मलाई विश्वास नै लाग्दैन कि उसले आतंकवादी हमला गर्‍यो।” उनले थपिन्, “मेरो छोरा धेरै राम्रो मान्छे हो। ऊ कहिल्यै नराम्रो संगतमा परेको छैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बोन्डी बीच आक्रमण: साहसिक प्रतिकारले धेरैको ज्यान बचायो
  • २०८२ मंसिर २९, सोमबार १८:४८
  • In "BannerNews"
  • ४० वर्षअघिको हत्या घटनाका आरोपी राजु सिंह पक्राउ पर्दा मो.सराज राइन
  • २०८२ मंसिर २९, सोमबार १८:४८
  • In "BannerNews"
  • वडाध्यक्षकै अगाडि युवकलाई पोलमा बाँधेर निर्घात कुटपिट
  • २०८२ मंसिर २९, सोमबार १८:४८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

हलिउड निर्देशक रोब रेनर र पत्नी लस एन्जलसमा मृत फेला

युक्रेनले नेटो सदस्यता महत्वाकांक्षा त्याग्यो, युद्ध अन्त्यका लागि नयाँ वार्ता सुरु

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री थपिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version