• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै


आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

काठमाडौं। बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक संघसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ।

संयुक्त राष्ट्रसंघ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो। राष्ट्रसंघीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ।

यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ। युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ।

यसै अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गरेका छन्।

आज अफ्रिका औद्योगिकीकरण दिवस पनि हो। दिगो र समावेशी औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघले अफ्रिकाको दिगो औद्योगिक विकासमा जोड दिएको छ।

अफ्रिकी अर्थतन्त्रलाई थप सक्षम बनाउन, उत्पादन क्षमता वृद्धि, रोजगारी सृजना, आर्थिक विविधीकरण र गरीबी न्यूनीकरणका विषयलाई यो दिवसमा विशेष रूपमा उठाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह
  • २०८२ मंसिर ४, बिहीबार २१:२९
  • In "समाचार"
  • योग दिवसमा ‘वल्र्ड रेकर्ड’ राख्ने भारतीय प्रधानमन्त्री मोदीको इच्छा
  • २०८२ मंसिर ४, बिहीबार २१:२९
  • In "BannerNews"
  • लहानमा लोटस युनिक एकेडेमीले ५९ औं राष्ट्रिय बाल दिवस मनायो
  • २०८२ मंसिर ४, बिहीबार २१:२९
  • In "बागमती प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

विवाह पञ्चमी महोत्सव : बिहीबार पहिलो दिन नगरदर्शन

नेदरल्याण्ड्स सरकारले चिनियाँ स्वामित्वको चिप कम्पनीमा हस्तक्षेप निलम्बन गर्‍यो

भारतको कूटनीतिलाई ठूलो धक्का, अमेरिकाले भन्यो – ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले जितेको थियो

६ महिनापछि ट्रम्पको साथमा फर्किए मस्क, नयाँ पार्टी बनाउने योजना रद्द

सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

बारामा कर्फ्यु जारी भएपछि महेश बस्नेतले भने- यस प्रकारका अवरोधले विचलित हुँदैनौँ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

विवाह पञ्चमी महोत्सव : बिहीबार पहिलो दिन नगरदर्शन

नेदरल्याण्ड्स सरकारले चिनियाँ स्वामित्वको चिप कम्पनीमा हस्तक्षेप निलम्बन गर्‍यो

भारतको कूटनीतिलाई ठूलो धक्का, अमेरिकाले भन्यो – ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले जितेको थियो

विद्रोहपछि भागेका राष्ट्रपतिको महलमा ३०० किलोको बहुमूल्य रत्न भेटियो, मूल्य अरबौं पर्ने

६ महिनापछि ट्रम्पको साथमा फर्किए मस्क, नयाँ पार्टी बनाउने योजना रद्द

पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु

सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

बारामा कर्फ्यु जारी भएपछि महेश बस्नेतले भने- यस प्रकारका अवरोधले विचलित हुँदैनौँ

सिरहामा डाका समूहले गोली चलायो, बाबुछोरा घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version