• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि


१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

काठमाडौं । सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको राजकीय सम्मानसहित आज काठमाडौंमा अन्त्येष्टि गरिएको हो।

कान्छा शेर्पा सगरमाथाको पहिलो सफल आरोहण दलका प्रमुख सदस्य सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै पर्वतारोहण यात्रामा सहभागी थिए। उनले जीवनका अन्तिम दिनहरू आफ्नो पुख्र्यौली घर नाम्चे बजारमा बिताएका थिए।

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर ग्याल्जे शेर्पाले भने, ‘कान्छा शेर्पा विश्वप्रसिद्ध आरोही थिए। उनी सगरमाथाको पहिलो आरोहण दलका अन्तिम जीवित सदस्य थिए। उनी हाम्रो सम्पूर्ण पर्वतारोहण समुदायका लागि मार्गदर्शक थिए। उनकै योगदानले नेपालको पर्वतारोहण र पर्यटन उद्योगले विश्वव्यापी ख्याति प्राप्त गर्‍यो।‘

सन् १९३२ मा नाम्चे बजारमा जन्मिएका शेर्पा १९ वर्षको उमेरमा कामको खोजीमा घरबाट दार्जिलिङ पुगेका थिए। त्यहाँ उनको भेट तेन्जिङ नोर्गे शेर्पासँग भयो, जसले उनलाई सन् १९५३ को सर एडमण्ड हिलारीको एभरेस्ट अभियानमा सहभागी हुन सहयोग गरे। अभियानमा उनले दैनिक पाँच रुपैयाँ पारिश्रमिक पाउँथे। एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सगरमाथाको चुचुरोमा नपुगी दुई भारतीयले प्रमाणपत्र लिएको पुष्टि
  • २०८२ कार्तिक ३, सोमबार १७:३४
  • In "देश"
  • सगरमाथामा सय वर्षदेखि हराइरहेका आरोहीको ‘बुट’ भेटिएपछि परिवारमा उत्साह
  • २०८२ कार्तिक ३, सोमबार १७:३४
  • In "BannerNews"
  • आङरिता शेर्पाको आत्माको चिर शान्तिका लागि आइतबार बौद्धस्थीत शेर्पा गुम्वामा शान्ति पूजा
  • २०८२ कार्तिक ३, सोमबार १७:३४
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version