• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘विश्वकर्मा पूजा गर्ने चलन तराई र पहाडमा फरक छ’


‘विश्वकर्मा पूजा गर्ने चलन तराई र पहाडमा फरक छ’

काठमाडौं । हरेक वर्ष असोज १ गते विश्वकर्मा जयन्तीलाई पर्वका रुपमा मनाउने धार्मिक परम्परा छ ।  कन्या संक्रान्ति अर्थात् सूर्यदेव कन्या राशिमा प्रवेश गरेको प्रथम दिनमा विश्वकर्माको विधिवत् पूजा तथा आराधना गरी मनाउने गरिन्छ ।

विश्वकर्मा पूजा अर्थात् हातहतियार तथा मेसिनरी सामानको प्रमुख देवता विश्वकर्माको पूजा–आराधना गर्ने दिन भनि बुझ्ने गरिन्छ ।

भगवान् विश्वकर्माले देवताका लागि हतियार, भवन र मन्दिर बनाएका थिए ।  विश्वकर्माले ब्रह्मालाई ब्रह्माण्डको सृष्टिमा सहयोग गरेकाले उनको पूजा गर्ने चलन रहेको पण्डित विदुर लोचन न्यौपानेले बताए ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सम्पूर्ण विश्वका जति नि कलकारखाना, देवलिपि शैलीमा मन्दिर बनाएको  र विश्वकर्मा भगवानको सिद्धि अति प्रसन्नता रहेकाले भगवानकै रुपमा विश्वकर्मालाई मानिने गरेको बताए ।

विश्वकर्मा

विश्वकर्मा साक्षात भगवानकै रुप मानिएको छ । इन्द्रजात्राको पनि महत्व धेरै नै प्राचीन कालदेखि चल्दै आइरहेको छ ।  प्राचीनकाल सभ्यताले मानिएका कुराहरु गर्नु नै हाम्रो धर्म हो ।  वेद विपरीत यदि कसैले कर्म गर्दछ वा नियम विपरित कसैले कर्म गर्दछ भने त्यसलाई अधर्म वा पाप लाग्ने विश्वास गरिन्छ ।

सम्पूर्ण बिश्वका जतिपनि कल कारखाना, देवलिपि शैलीमा मन्दिरहरु बनाइएको छ त्यो विश्वकर्मा भगवानको सिद्धि वा  प्रसन्नताका लागि हो भनिएको छ । त्यसैले भगवानकै रुपमा विश्वकर्मालाई मानिन्छ । यस दिन कसैले पूजापाठ, भजन किर्तन गर्दछ भने त्यसको मनको इच्छाहरु पुर्ण हुन्छ भन्ने बिश्वास छ ।

पूजा विधि

पूजाको विधिमा विश्वकर्मा बाबाको फोटो राखिन्छ र त्यहाँ सजाइन्छ । त्यहाँ दियो, कलश, गणेश, खडा गरेर विधि आरम्भ गरिन्छ । धुपम् दिपम् नैवेध्यम, शुद्ध चिजहरु भगवानलाई अर्पण गरिन्छ । अनि घण्ट, शंख, चमरद्वारा भजन किर्तन गरेर भगवानका चरणमा पूजा गरिन्छ ।

अबिर, केशरी, जाैं, तिल, लाभा, फूलहरु, दुवो, शुद्ध पबित्र गंगाजल पूजाका रुपमा प्रयोग गर्न सकिन्छ । हुनत इनारको जल भएपनि हुन्छ तर दिनेको मन, हृदय शुद्ध हुनुपर्छ ।  रातभरि भक्तहरूले प्रसाद बाँडने, कीर्तन वा जयजयकार गरिन्छ भने भोलिपल्ट विश्वकर्मा बाबालाई ताल, तलाउ वा खोलामा पुर्याएर विसर्जन गरिन्छ ।

विश्वकर्मा पूजा गर्ने चलन तराई र पहाडमा फरक छ पहाडमा खासै महत्वका साथ गरिदैन् । पहाडबासी, तराईबासी, मधेशबासीमा पूजा गर्ने तौर तरिका फरक छ । पहाडमा सामान्य मात्र गरिन्छ । ब्रत बस्ने र धुमधामका साथ मनाउने चलन तराई बढी छ ।

त्यसमा पनि जसले बढी मात्रामा मिसनरी कामहरू गर्दछ, जसले गाडी घोडाको बाहनहरूको काम गर्दछ वा जसले कल कारखाना खोलेका वा गाडीहरू प्रयोगमा ल्याएका छन् वा ग्रिल पसलहरू छन् उनिहरुले उत्सवकै रूपमा मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज विश्वकर्मा पूजा
  • २०८२ आश्विन १, बुधबार ०९:५७
  • In "BannerNews"
  • आज देशभर विश्वकर्मा पूजा मनाइँदै
  • २०८२ आश्विन १, बुधबार ०९:५७
  • In "देश"
  • तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै
  • २०८२ आश्विन १, बुधबार ०९:५७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

सैनिक ब्यारेकबाट निस्किए ओली

सहिद चौधरीको परिवारलाई लहान नगरको सहयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version