• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

 इमरान खानलाई फ्रान्सको झट्का, लडाकु विमानको अपग्रेडमा धक्का 


 इमरान खानलाई फ्रान्सको झट्का, लडाकु विमानको अपग्रेडमा धक्का 

पेरिस । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनको चर्को आलोचना गरेपछि फ्रान्स पाकिस्तानी लडाकु विमानको अपग्रेडको सहयोग नगर्ने भएको छ ।

फ्रान्सले पाकिस्तानी मिराज लडाकु जेट, हवाइ रक्षा प्रणाली र अगोस्टा ९०बी सबम्यारिनको अपग्रेडमा सहयोग नगर्ने निर्णय गरेको हो । फ्रान्समा एक शिक्षको हत्या प्रकरणमा पाकिस्तानी प्रधानमन्त्री खानले फ्रान्सका राष्ट्रपतिको चर्को आलोचना गरेका थिए ।

पाकिस्तानले दशकौंदेखि मिराज जेटहरु फ्रान्सबाट ल्याउने गरेको थियो । फ्रान्सलाई यसअघि नै पाकिस्तानले आफ्नो रक्षा प्रणालीको गुणस्तर वृद्धिमा सहयोग गर्ने आग्रह गरेको थियो । तर, पछिल्लो घटनाले फ्रान्स पाकिस्तानसँग सशंकित भएको छ भने रक्षा प्रणाली सुधारमा सहयोग नगर्ने निर्णय गरेको छ ।

फ्रान्सको यस्तो निर्णयले पाकिस्तानी प्रधानमन्त्री खानलाई ठूलो झट्का लागेको छ भने लडाकु विमानको र रक्षा प्रणाली सुधारमा पनि धक्का लागेको छ ।

फ्रान्सले कतारलाईसमेत राफेल लडाकु विमानहरु पाकिस्तानलाई उपलब्ध नगराउन आग्रहसमेत गरेको छ । पाकिस्तानलाई उक्त विमानको कुनै टेक्निकल कुराहरु नदिन पनि कतारसँग आग्रह गरेको छ ।

पाकिस्तानले उक्त सम्पूर्ण जानकारीहरु चीनलाई दिन भएका कारण रक्षाम्बन्धी तथ्यांकहरु पाकिस्तानलाई उपलब्ध नगराउन आग्रह गरिएको हो ।

यसअघि भारतीय वदेश सचिव हर्ष वर्दन शारिंगलाले पेरिस भ्रमणका क्रममा २९ अक्टोबरमा पनि पाकिस्तानी प्रधानमन्त्रीले व्यक्तिगत रुपमा फ्रान्सका राष्ट्रपतिलाई निशाना बनाएर आलोचना गरेको विषयमा निन्दा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानी प्रधानमन्त्री ईमरान खानका कारण बेलायतको आर्थिक सहयोग रोकिने खतरा
  • २०७७ मंसिर ८, सोमबार ११:३३
  • In "अन्तराष्ट्रिय"
  • भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो
  • २०७७ मंसिर ८, सोमबार ११:३३
  • In "अन्तराष्ट्रिय"
  • इमरान खानको राजनीतिक दुर्घटना
  • २०७७ मंसिर ८, सोमबार ११:३३
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post

नेकपाले बढाउदै चिनियाँ हस्तक्षेप

कांग्रेस नेता शाहीले भने- चिनियाँ दूतावासकाे धम्कीपूर्ण पत्रले मेराे ज्यानमाथि नै थ्रेट छ

हाफिज सइदलाई गैरकानुनी अनुदान प्रकरणमा १० बर्षको जेल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version