• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजविराजमा सुरु भयो महिला प्राइड लिग टी–ट्वान्टी, उद्घाटन खेलमै अपसरी बेगमको शतक


राजविराजमा सुरु भयो महिला प्राइड लिग टी–ट्वान्टी, उद्घाटन खेलमै अपसरी बेगमको शतक

राजविराज । राजविराजमा सुरु भएको ‘मेयर कप सप्तरी महिला प्राइड लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’को दोस्रो संस्करणको उद्घाटन खेलमै झापाकी अपसरी बेगमले शानदार शतक प्रहार गरेकी छिन्।

बुधबार स्थानीय पवि माविको खेल मैदानमा भएको खेलमा राजविराज रोयल्सका लागि ओपनरको रूपमा मैदानमा उत्रेकी बेगमले खडक क्वीन्सविरुद्ध ६६ बलमा १६ चौका र ३ छक्काको मद्दतले अविजित १०९ रनको योगदान दिइन्। यस शानदार पारीसँगै उनले आफ्नो टिमलाई निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रनको विशाल योगफलमा पुर्‍याइन्।

रोयल्सका लागि सप्तरीकी साझी यादवले पनि उत्कृष्ट ४१ रनको योगदान दिइन्। बलिङतर्फ खडक क्वीन्सका भूमी सिंहले २ विकेट लिइन् भने मोनिका साह र टिका साहले १–१ विकेट हात पार्न सफल भए।

१७९ रनको लक्ष्य लिएर मैदानमा ओर्लेको खडक क्वीन्स टिम ६ विकेट गुमाएर ११४ रनमै समेटियो। खडकका लागि ममता चौधरीले सर्वाधिक ४८ रन बनाइन् भने मोनिका साह र टिका साहले समान १३–१३ रनको योगदान दिइन्।

राजविराज रोयल्सका प्रतिमा साह र अपेक्षा यादवले समान २–२ विकेट लिए। साक्षी र शतकीय नायिका अपसरी बेगमले १–१ विकेट हात पारिन्।

झापाकी मेचीनगरपालिका–६ की अपसरी बेगमलाई उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषणा गरिएको छ। प्रतियोगिताको सुरुवातमै रोचक र रोमाञ्चक खेल देखिएको छ भने आगामी खेलहरूप्रति दर्शकहरूमा उत्साह बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हङकङलाई हराउँदै नेपाल फाइनलमा: कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी9
  • २०८२ असार ११, बुधबार २१:५७
  • In "BannerNews"
  • चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात
  • २०८२ असार ११, बुधबार २१:५७
  • In "अन्तराष्ट्रिय"
  • चितवनसँग जनकपुर पराजित, पोखरा र विराटनगर बाहिरिए
  • २०८२ असार ११, बुधबार २१:५७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

सप्तरीमा मिटर ब्याज संघर्ष समितिको अध्यक्षमा विरेन्द्र सिंह चयन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version