• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आफ्नै श्रीमतीको हत्या आरोपमा पर्सामा श्रीमान् पक्राउ


आफ्नै श्रीमतीको हत्या आरोपमा पर्सामा श्रीमान् पक्राउ

पर्सा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका(४ का २३ वर्षीय सफिराजा मियाँ रहेका छन्।

२१ वर्षीया लालबिबी खातुनको हत्या गरेको आरोपमा उनलाई दुई दिनअघि पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

लम्सालका अनुसार असार ७ गते राति पौने १ बजे लालबिबीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

प्रारम्भिक अनुसन्धान गर्दा हत्या श्रीमानले गरेको पाइएपछि पक्राउ गरी जिल्ला अदालत पर्साबाट पाँच दिन थुनामा राख्न अनुमति लिइएको छ।

लम्सालका अनुसार शव पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ।

श्रीमान(श्रीमतीबीच मनमुटाव रहेकोले घटना भएको प्रहरीको अनुमान छ। ‘उनीहरूबीच लामो समयदेखि बोलचाल नरहेको थाहा भएको छ,’ लम्सालले भने, ‘कामबाट घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने गरेको पाइएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा एक महिलाको हत्या, गाडेको अवस्थामा शव बरामद
  • २०८२ असार १०, मंगलवार २२:५८
  • In "BannerNews"
  • अमेरिकी पत्‍नीलाई हत्या गरेर गाड्ने पाकिस्तानी पुरुष पक्राउ लाहोर
  • २०८२ असार १०, मंगलवार २२:५८
  • In "अन्तराष्ट्रिय"
  • काढा बनाउने विषयमा झगडा हुँदा श्रीमतीको हत्या
  • २०८२ असार १०, मंगलवार २२:५८
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post

सिरहामा ट्राफिक प्रहरीले बढायो आतंक, यात्रु र सवारी चालक हैरान

राजविराजमा सुरु भयो महिला प्राइड लिग टी–ट्वान्टी, उद्घाटन खेलमै अपसरी बेगमको शतक

पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version