No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आरसीबीको विजयी उत्सव मनाउने भिडमा भागदौड हुदाँ मृत्यु हुनेको संख्या ११ पुग्यो

हैदाराबाद। रोयल च्यालेन्जर्स बेंगलुरू (आरसीबी)को विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिएको छ।

उक्त भागदौडमा दुर्घटनामा परिणत हुदाँ अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ। उसका अनुसार ५० भन्दा बढी गम्भिर घाइते भएका छन्। यो दुर्घटना बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक भएको हो।

हजारौं मानिसको भिडका कारण भीड एक्कासी अनियन्त्रित भई भागदौड भएको बताइएको छ। घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ ।

हजारौं फ्यानहरू हतारमा विभिन्न गेटहरूबाट स्टेडियममा प्रवेश गर्न खोज्दा भागदौड भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सुरुमा सडक जामका कारण एम्बुलेन्स अस्पताल पुग्न नसकेको प्रहरीले जनाएको छ। भागदौडका कारण धेरै आरसीबी फ्यान स्टेडियम बाहिर बेहोस समेत भएका थिए। घ

कर्नाटक राज्य क्रिकेट संघले रोयल च्यालेन्जर्स बेंगलुरूले आइपीएल २०२५ मा ऐतिहासिक जित हासिल गरेपछि एक अभिनन्दन समारोह आयोजना गरेको थियो, जसमा हजारौं प्रशंसकहरू आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

Next Post
रबिदास सेवा समितिको भवन निर्माणको लागी सेवा निबृत शिक्षक  चौधरी द्वारा जग्गा दान;!@

माधवकुमार नेपालविरुद्ध भ्रष्टचारको मुद्दा राजनीतिक प्रतिशोध

पोर्नोग्राफीलाई अनुमति दिएको भन्दै तान्जानियामा सामाजिक संजाल एक्स प्रतिबन्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

सिन्धुली एसबीआई बैंक लुटपाटः घरधनीसहित सात जना पक्राउ

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .