• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सीमान्तकृत समुदायका लागि सखुवानान्कारकट्टीमा घरदैलो भर्ना अभियान


सीमान्तकृत समुदायका लागि सखुवानान्कारकट्टीमा घरदैलो भर्ना अभियान

महेश सिंह सिरहा- सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–२ सोठियाईनमा रहेको एक आधारभूत विद्यालयले वैशाख २० देखि ३० गतेसम्म भर्ना अभियान सञ्चालन गरेको छ। गरिब, दलित, अतिविपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षामा पहुँच दिलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्र मोहन यादवले बताए।
‘विद्यालय राम्रो शैक्षिक वातावरणयुक्त छ,’ प्रधानाध्यापक यादवले भने, ‘यहाँ अध्ययनरत अधिकांश विद्यार्थी दलित र डोम समुदायका छन्।’ उनका अनुसार हाल विद्यालयमा करिब ३०० बालबालिका अध्ययनरत छन्।
विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान भइरहेको दाबी गर्दै यादवले भर्ना अभियान सफल बनाउन घरदैलो अभियानसमेत सञ्चालन गरिएको जानकारी दिए। ‘विद्यालयलाई अझ सुधार गर्दै नमुना बनाउने दिशामा स्थानीय सरकारको ध्यानाकर्षण आवश्यक छ,’ उनले भने।
विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको विकास पनि अपरिहार्य भएको उनी बताउँछन्। ‘यहाँबाट जेहेन्दार विद्यार्थी उत्पादन भइरहेको छ,’ यादवले थपे।
विद्यालय शान्त र मनोरम वातावरणमा अवस्थित छ। भर्ना अभियानका क्रममा अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन प्रोत्साहित गरिने विद्यालय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू
  • २०८२ बैशाख २४, बुधबार ०६:३९
  • In "BannerNews"
  • समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल
  • २०८२ बैशाख २४, बुधबार ०६:३९
  • In "BannerNews"
  • समाजसेवी अशोक खड्काको गरिब र असहाय समुदायप्रतिको समर्पण
  • २०८२ बैशाख २४, बुधबार ०६:३९
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

तीन भारतीयसहित १७ जनाविरुद्ध मुद्दा दर्ता (मुद्दाको पूर्णपाठसहित)

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

भारतको आक्रमणमा जैश ए मोहम्मद प्रमुख मसूद अजहरको परिवारका १० सदस्य मारिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version