• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सम्पादकीय: “जनताको कर लुटेर सांसद पाल्ने सत्ता!”


मधेस प्रदेश सरकारको पछिल्लो निर्णय न त विकासमुखी छ, न त जनमुखी। यो निर्णय भ्रष्टाचारलाई कानुनी जामा लगाउने प्रयास हो, जसले राज्यसत्ता र जनप्रतिनिधित्व दुबैको अपमान गरेको छ।
सर्वोच्च अदालतलाई झुक्याउँदै प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड रुपैयाँ बाँड्ने निर्णय, बजेट वितरणको नाममा सांसदहरूको मौनता खरिद गर्न खोजिएको खतरनाक कदम हो।
यो मधेसको माटोमाथि कलंक हो — जहाँ जनताको कर, पसिनाको पैसा सांसदहरूको ‘मन लोभ्याउने’ औजार बनाइएको छ। यस्तो निर्णयले राज्य र जनप्रतिनिधिको सम्बन्धलाई निष्क्रिय, निर्बल र निष्ठाविहीन बनाउँछ।
के समानुपातिक सांसदहरू जनप्रतिनिधि होइनन्? के प्रत्यक्ष निर्वाचितले ५ करोड र समानुपातिकले केवल डेढ करोड पाएर प्रतिनिधित्वको मूल्य निर्धारण हुन्छ? यो त संविधान र लोकतन्त्रकै चीरहरण हो।
यो केवल सांसदको रकम होइन, यो सत्ता स्थायित्वको नाममा लुटिएको जनताको भविष्य हो। जब नीतिनिर्माण गर्ने थलो नै भ्रष्टाचारको अखडा बन्न थाल्छ, तब प्रतिरोधको स्वर उठाउनु जनताको कर्तव्य हुन्छ।
सचेत मधेस, प्रतिरोधी जनता र क्रान्तिकारी चेतनाले अब मौन रहनु हुँदैन। लोकतन्त्रलाई संरक्षण गर्न, नीतिगत भ्रष्टाचारविरुद्ध सडकदेखि संसदसम्म विद्रोह आवश्यक छ।
सरकार! जनताले तिमीलाई शासन गर्न होइन, सेवा गर्न जिम्मा दिएका हुन्। सांसदलाई बिकाउने होइन, जनताको आवाज उठाउने बनाउने अधिकार दिएका हुन्।
मधेसका जनता जागौं! यो लुटतन्त्र अब सहनु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
  • संसदमा बोल्न किन डराउँछन् सांसद ?
  • २०८२ बैशाख ६, शनिबार २२:५५
  • In "विचार"
  • ‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’
  • २०८२ बैशाख ६, शनिबार २२:५५
  • In "देश"
  • “महान सहिद रामवृक्ष यादवको आत्मा रुदैछ, किनकि माओवादीहरू बाटोभुले”
  • २०८२ बैशाख ६, शनिबार २२:५५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

राजर्षिजनक विश्वविद्यालय क्याम्पस जनकपुरधामको प्रशासकीय भवन शिलान्यास

ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version