No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विद्युतीय धरापमा परेर मृत्यु हुँदा गुलसनाको शव बोरामा राखेर गाडेको खुलासा, एक जना पक्राउ

गोलबजार । सिरहाको गोलबजार नगरपालिका–९ गोबिनपुरकी १३ वर्षीया गुलसना खातुनको शव बोरा भित्र गाडिएको अवस्थामा फेला परेको घटनाको रहस्य खुलेको छ ।

सिरहाको घुर्मी खोला किनारमा चैत १२ गते बोरा भित्र शव भेटिएको थियो । शव फागुन २९ गतेदेखि हराइरहेकी बालिका गुलसना खातुनको भएको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ ।

प्रहरी अनुसन्धान अनुसार, गुलसना घाँस काट्न जाँदा स्थानीय वीरबहादुर सार्कीको मकै खेतमा जनावर तर्साउन थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको हो ।

सार्कीले बालिकाको मृत्यु ढाकछोप गर्न शव बोरा भित्र राखेर खाल्डोमा गाडिदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), मधेश प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले दुई सातासम्म अनुसन्धान गरी मृत्युको कारण सार्वजनिक गरेको हो ।

प्रहरीले वीरबहादुर सार्कीलाई शनिबार पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, सार्कीसँग ज्यानसम्बन्धी कसुरमा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

Next Post
नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री

इजरायलले किन लियो दुई बेलायती सांसदलाई हिरासतमा

सरकारी जागिरबाट २३ वर्षको उमेरमै अवकाश, जीवनभर पेन्सन पाउने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .