• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लोकतन्त्रको रक्षा गर्न सबै एकजुट बनौं!


लोकतन्त्रको रक्षा गर्न सबै एकजुट बनौं!

नेपाल फेरि एक अराजक मोडमा उभिएको छ। हिजो काठमाडौंमा भएको हिंसात्मक घटनाले सरकारको असक्षमता छर्लंग पारेको छ। जब नागरिक आफ्नो अधिकारका लागि सडकमा उत्रिन्छन्, तब सरकारको पहिलो कर्तव्य शान्ति सुरक्षाको प्रत्याभूति दिनु हो। तर, दुर्भाग्यवश, वर्तमान ओली सरकार यसमा पूर्ण रूपमा असफल भएको छ।

जनताको सुरक्षाको प्रत्याभूति दिन नसक्ने, कानुनी शासनको पालना गराउन अक्षम, र संकट व्यवस्थापन गर्न चुकेका शासकहरूले नै आजको अस्थिरता सिर्जना गरेका छन्। जब राज्य संयन्त्र कमजोर हुन्छ, तब अवसरवादी तत्वहरू सक्रिय हुन्छन्। आज उही बलात्कारी, मूर्तिचोर, र विगतमा राष्ट्र लुटेका तत्वहरू फेरि सत्तामा आउन खोज्दैछन्। तर यो केवल दिवास्वप्न मात्र हो। जनताले लामो संघर्षपछि प्राप्त गरेको लोकतन्त्र र गणतन्त्र कुनै हालतमा उल्टिन दिँदैनन्।

सरकारप्रति असन्तोष हुनु स्वाभाविक हो। तर लोकतन्त्रको विकल्प पुनः निरंकुशता हुन सक्दैन। अहिलेको आवश्यकतालाई आत्मसात गर्दै लोकतान्त्रिक मूल्य र मान्यताहरूको रक्षा गर्न नागरिक सचेत बन्नुपर्छ। नेताहरूले आफ्नो असफलता स्वीकार गर्दै जनतासँग आत्ममन्थन गर्नु अपरिहार्य छ। देशलाई पुनः अस्थिरतातर्फ धकेल्ने होइन, सुदृढ लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउनु आजको मुख्य आवश्यकता हो।

यस अवस्थामा, सरकार तुरुन्तै आत्मसमीक्षा गर्दै जिम्मेवारी बहन गरोस्। यदि नेतृत्व असफल छ भने, जनताको मन जित्ने उपाय खोजोस्। अन्यथा, आम नागरिकको दबाब बढ्दै जान्छ, जसको अन्त्य सुखद नहुन सक्छ। लोकतन्त्र केवल चुनाव जित्ने साधन होइन, यो नागरिकको सेवा गर्ने प्रणाली हो। सत्तामा बस्नेहरूले यसलाई बुझ्न जरुरी छ।

नेपालको भविष्य लोकतन्त्रमै सुरक्षित छ। यसको रक्षा गर्न सबै सचेत नागरिकहरू एकजुट बनौं!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सम्पादकीय: विद्यार्थीविना शिक्षा क्रान्ति सम्भव छैन
  • २०८१ चैत्र १६, शनिबार ०८:४०
  • In "BannerNews"
  • अब गाउँपालिका र नगरपालिका खारेज
  • २०८१ चैत्र १६, शनिबार ०८:४०
  • In "देश"
  • भारतीय प्रधानमन्त्री मोदीले भारत प्रजातन्त्रको जननी भएको बताए
  • २०८१ चैत्र १६, शनिबार ०८:४०
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

Next Post

तीनकुने क्षेत्रमा हटाइयो कर्फ्यू

सिरहाको मिर्चेयामा १४ निजी अस्पतालको अनुगमन गर्दा १३ बन्द गराइयो

भुटानले अमेरिकालाई झुक्यायो, डिपोर्ट गरेर भुटान पठाइएका व्यक्ति नेपालबाट पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version