• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हैदराबादले राजस्थानलाई हरायो


हैदराबादले राजस्थानलाई हरायो

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयाल्सलाई ४४ रनले पराजित गरेको छ।

हैदराबादले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० अ‍ोभरमा ६ विकेट गुमाएर दुई सय ४२ रन बनायो। राजस्थानका सन्जु सामसन र धु्रव जुरेलले अर्धसतकीय पारी खेले। जुरेलले ३५ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७० रन बनाए भने सामसनले ३७ बलमा ७ चौका र ४ छक्का प्रहार गरी ६६ रन बनाए। यस्तै सिमरन हेटमायरले ४२ तथा शुभम दुबेले ३४ रन बनाए।

यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले इशान किशानको सतकीय पारीमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ८६ रन बनाएको थियो। किशानले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरी १०६ रन बनाए। यस्तै ट्राभिस हेडले ३१ बलम ९ चौका र ३ छक्काको मद्दतमा ६७ रन बनाए। नितिश कुमार रेड्डीले १५ बलमा ३० रन बनाउँदा हेनरिक क्लासेनले १४ बलमा ३४ रन बनाए।

राजस्थानका लागि तुषार देशपाण्डेले ३ तथा महिष तिक्षणाले दुई तथा सन्दीप शर्माले एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

राजविराजमा सुरु भयो महिला प्राइड लिग टी–ट्वान्टी, उद्घाटन खेलमै अपसरी बेगमको शतक

एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीकाे घोषणा

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत

नेपाल र हङकङबीचको खेल बराबरी

Next Post

भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने

नेपाल कुशवाहा समाजको छैठौं अधिवेशनबाट नव-निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण सम्पन्न,समाजको विकासमा प्रतिबद्धता

शेयर बजारमा प्रवेश गर्नु अघि के जान्नुपर्छ? लहानको जे.एस.क्याम्पसमा विद्यार्थीहरूलाई प्रशिक्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version