• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गाजा युद्धविराम सम्झौतालाई अगाडि बढाउन भएको वार्ता असफल


गाजा युद्धविराम सम्झौतालाई अगाडि बढाउन भएको वार्ता असफल

काठमाडौं । एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार गाजा युद्धविराम सम्झौतालाई विस्तार गर्ने वार्ता असफल भएको छ।

साथै, अमेरिकाले कतारमा भएका बैठकहरूमा हमासले पूर्णतया अव्यावहारिक मागहरू गरेको आरोप लगाएको छ।

हमास र इजरायल बीचको अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएदेखि, वार्ताकारहरू थप वार्ताको लागि बाटो खोज्ने प्रयास गरिरहेका छन्।

अमेरिकाले पहिलो चरणलाई अप्रिलको मध्यसम्म लम्ब्याउने प्रस्ताव गरेको थियो, जसमा हमासद्वारा बन्धक बनाइएकाहरू र इजरायलद्वारा हिरासतमा राखिएका प्यालेस्टिनी कैदीहरूको आदानप्रदान समावेश हुनेछ।

तर नाम न छाप्ने सर्तमा बोल्दै एक प्यालेस्टिनी अधिकारीले भने – इजरायल र हमास अमेरिकी मध्यपूर्व दूत स्टीव विटकफले प्रस्ताव गरेको सम्झौताका प्रमुख पक्षहरूमा सहमत हुन असफल भएका छन्।

इजरायलले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले शनिबार इजरायलको वार्ता टोलीबाट प्रतिवेदन प्राप्त गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गाजामा युद्धविराम र बन्धक रिहाइमा मध्यस्थता तीव्र, तर इजरायलसँग वार्ता अझै बाँकी
  • २०८१ चैत्र ३, आईतवार १९:१५
  • In "अन्तराष्ट्रिय"
  • युद्धबिरामको बीचमै गाजामा इजरायलको आक्रमण, महिला र बालबालिकासहित ३३ को मृत्यु
  • २०८१ चैत्र ३, आईतवार १९:१५
  • In "BannerNews 2"
  • ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
  • २०८१ चैत्र ३, आईतवार १९:१५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post

शिक्षा प्रवर्द्धनका लागि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेश सरकार अलग हुने

राजविराजमा आगलागी, लाखौंको क्षति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version