• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नारी छन्, संसार टिकेको छ: नगर प्रमुख चौधरी लोटस युनिक स्कुलले भब्य मनाए नारी दिवस


नारी छन्, संसार टिकेको छ: नगर प्रमुख चौधरी लोटस युनिक स्कुलले भब्य मनाए नारी दिवस

महेश सिंह लहान –सिरहाको लहान-१ स्थित लोटस युनिक एकेडेमीलेले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा महिलालाई उच्च सम्मान प्रदान गर्दै विविध सांस्कृतिक एवं प्रेरणादायी कार्यक्रमहरू आयोजना गरियो।


कार्यक्रमका प्रमुख अतिथि सप्तरीको सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी रहनु भयो भने विशिष्ट अतिथिका रूपमा लहान नगरपालिकाका शिक्षा संयोजक महेश्वरी चौधरी, पूर्व उप–प्रमुख सरियार चौधरी, तथा थारु कल्याणकारीणी सभाकी पूर्व केन्द्रीय अध्यक्ष भगवती चौधरी उपस्थित हुनुहुन्थ्यो।


नगर प्रमुख चौधरीले महिला सशक्तीकरण र व्यावहारिक शिक्षाको महत्व बारे प्रकाश पार्दै भन्नुभयो “राज्यले दिएको अधिकार महिलाले बुझ्न जरुरी छ। नारी छन्, त्यसैले संसार टिकेको छ। पढाइसँगै व्यवहारिक शिक्षामा पनि विद्यार्थीलाई जोड्नुपर्छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ।”
विद्यालयका प्रिन्सिपल लक्ष्मण चौधरीलेले विद्यार्थीहरूमा आमा–बुबाप्रति आदर, सम्मान र संस्कारको विकास गराउने उद्देश्यले विशेष कार्यक्रम गरिएको बताउनुभयो। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना अभिभावकलाई सम्मान गर्दै नारी दिवसको महत्व दर्शाएका थिए।


दिवसको अवसरमा विद्यालयले सयौं महिलाहरूलाई विशेष सम्मान प्रदान गरेको थियो। साथै, अन्तरविद्यालय खेलकुद प्रतियोगिता मा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा सम्मान प्रदान गरियो।
विद्यालयले समाजमा शिक्षा, संस्कार र व्यवहारिक ज्ञानको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर आयोजना गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड
  • २०८१ फाल्गुन २६, सोमबार ०९:५६
  • In "मध्य पूर्व"
  • लहानमा दोश्रो शनी मन्दिर निर्माणको ध्वजा स्थापना समारोह सम्पन्न
  • २०८१ फाल्गुन २६, सोमबार ०९:५६
  • In "मधेश प्रदेश"
  • अपाङ्ग पुनस्थापना केन्द्रले लहान नगरपालिका संगको अन्तक्रिर्या
  • २०८१ फाल्गुन २६, सोमबार ०९:५६
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

महिला श्रमिकका मुद्दामा छलफल, लैंगिक समानता नीतिको कार्यान्वयनमा सरोकारवालाहरूको जोड

गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले चैत १५ गते प्रदर्शन गर्ने

निराशाजन्य अवस्थामा सम्मेलन आशाको दियो बन्नेछ : मन्त्री भण्डारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version