• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पूर्वयुवराज पारसको आइसीयूमा उपचार जारी, स्वास्थ्य सुधारोन्मुख


पूर्वयुवराज पारसको आइसीयूमा उपचार जारी, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । पूर्वयुवराज पारस शाहको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयूमा राखेर उपचार जारी छ। आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएकोमा मुटुमा स्टेन राखिएको अस्पतालले जनाएको छ।

डाक्टर यादव भट्टको टिम पारसको उपचारमा संलग्न रहेको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले बताए। पारसको आइसीयूमा उपचार भइरहे पनि स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको उनको भनाइ छ।

पारस शाहलाई यो चौथो पटक हृदयाघात भएको हो। पूर्वराजा ज्ञानेन्द्रका सहयोगी सागर तिमिल्सिनाका अनुसार पनि पूर्वयुवराजको स्वास्थ्यवस्था सुधारोन्मुख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पूर्वप्रधानमन्त्रीहरूलाई छानबिनमा ल्याउन सर्वोच्चको फैसलाप्रति प्रचण्ड असन्तुष्ट
  • २०८१ फाल्गुन १९, सोमबार १९:४७
  • In "BannerNews"
  • धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण
  • २०८१ फाल्गुन १९, सोमबार १९:४७
  • In "देश"
  • ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु
  • २०८१ फाल्गुन १९, सोमबार १९:४७
  • In "बागमती प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

नवलपरासीका किसान चैते धान रोप्न व्यस्त

६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द

प्रहरी जवान जबरजस्ती करणी अभियोगमा पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version