• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नरहा गाउँपालिकाका वडाध्यक्ष र सचिवको मिलोमतोमा भारतीय मियाँलाई बनाइदिए नागरिकता


नरहा गाउँपालिकाका वडाध्यक्ष र सचिवको मिलोमतोमा भारतीय मियाँलाई बनाइदिए नागरिकता

सिरहा । सिरहाको नरहा गाउँपालिकाका एक वडाध्यक्षले एक भारतीय नागरिकलाई नागरिकता दिएको खुलेको छ ।

नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रुस्तम अन्सारीले भारतको बिहार बस्ने एक गैर नेपाली नागरिकलाई नागरिकता बनाईदिएको खुलेको छ । वडाध्यक्ष अन्सारी र सोही वडाका वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिक्ताको लागि सिफारिस दिएको खुलेको हो ।

वडा अध्यक्ष अन्सारीकै सेटिङमा नक्कली बुवा–आमा खड्डा गरी मियाँलाई नागरिकता दिएको स्थानीयहरुको भनाई रहेको छ ।

सग्लो अक्षर समेत नचिन्ने नरहा गाउँपालिका वडा नम्बर ३ खोरियाका अमानत मियाँ (नागरिकता नम्बर १५३०७०/८२) र उनकी पत्नी रजिना खातुन (नागरिकता नं. १५-०१–७६०१३३५) लाई वडा सचिव र वडा अध्यक्ष अन्सारीले नै नक्कली आमारवुवा बनाई सिफारीमा सनाखत बसेको स्थानियहरु बताउँछन् ।

तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन् । उनी भन्छन, ‘मेरो छोरोको  नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सहि गरिदेउ भनेकाले सहि गरिदिएको थिएँ । उनले मेरै छोरा बनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ । मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन् मोस्ताक मेरो छोरो होइन ।’ एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरु बुवा आमा बनेका हुन् । सवै तारतम्य मिलाउने वडा अध्यक्ष आफै रहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषाको बिदेह नगरपालिकाका मेयरले नै भारतीय नागरिकलाई पासपोर्ट बनाए
  • २०८१ फाल्गुन १३, मंगलवार १९:२२
  • In "देश"
  • चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा नायव सुब्बासहित पाँच जना पक्राउ
  • २०८१ फाल्गुन १३, मंगलवार १९:२२
  • In "BannerNews"
  • लुम्विनीमा नक्कली नागरिकता बनाएर अर्कैको जग्गा विक्री
  • २०८१ फाल्गुन १३, मंगलवार १९:२२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

Next Post

यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने

प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते

भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष नेपालमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version