• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धान खेतमा लाइसेन्स


धान खेतमा लाइसेन्स

धनुषा : सेवाग्राहीका लागि राखिएको यातायात व्यवस्था कार्यालय जनकपुरधामको ३ सय थान स्मार्ट चालक अनुमति पत्र (लाइसेन्स) धान खेतमा फेला परेको छ ।
विभागबाट तयार भएर सेवाग्राहीको वितरणका लागि आएका सो ३ सय थान लाइसेन्ट जनकपुरधाम उपमहानगरपालिका १४ स्थित यातायात कार्यालयदेखि करीब २ सय मिटर पश्चिमतर्फ रहेको धान खेतमा फेला परेको जनाइएको छ ।
धान काट्न गएका एक महिलाहरूलाई सो लाइसेन्स फेला परेको हो । लाइसेन्स फेला परेको खबर फैलिएपछि स्थानीयले सो लाइसेन्स सम्बन्धित यातायात कार्यालय बुझाएको छ ।
यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतसम्म कसरी पुग्यो भन्ने कुराले कार्यालयको सुरक्षामाथि सरोकारवालाले गम्भीर प्रश्न उठाएको छ ।

घटना सम्बन्धमा यातायात कार्यालय जनकपुरधामका निमित प्रमुख विरेन्द्र साहले ३ सय थान लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै भने ४÷५ दिनदेखि कार्यालय बन्द थियो त्यही बीचमा कसैले चोरेर खेतमा फालियो वा त्यसअघि नै लिएर फालेको भन्ने विषयमा म आफै अचम्भित छु ।
कुनै कर्मचारीको गलती हो या कसैले गलत नियत राखेर लाइसेन्स फालेको हो त्यो आफूलाई दुख दिने वा फंसाउने मनसायले मात्रै गरेको हो । घटना बारे अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइ सकिएको बताए ।
तर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला दिपक कोइरालाले भने घटना बारे आफूपनि सुनेको हुँ तर औपचारिक जानकारी कार्यालयले अहिलेसम्म गराएको छैन । उनले भने घटनाले कार्यालयको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ तर के गर्ने सम्बन्धित कार्यालय नै गम्भीर छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सप्तरीको धान खेतमा मुन्सीको शव फेला
  • २०७७ कार्तिक १३, बिहीबार १९:०८
  • In "BannerNews"
  • रौतहटमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या
  • २०७७ कार्तिक १३, बिहीबार १९:०८
  • In "BannerNews"
  • जनकपुरको धान खेतमा एक युवक मृत फेला, हत्याको आशंका
  • २०७७ कार्तिक १३, बिहीबार १९:०८
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

बारामा झडप

कानूनी दायरामा ल्याउन पत्राचार भएकोः सिडियो कणेल

'सिन्धका आईजीपीको अपहरण, मोहम्मद सफदरलाई पक्राउ गर्नुले इमरान खानको वाटरगेट स्क्यान्ड निम्त्याउनसक्छ'

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version