• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लहानमा एलएमसी एक्स्पो २०८१ : विद्यार्थीको सिर्जनशीलता उजागर


लहानमा एलएमसी एक्स्पो २०८१ : विद्यार्थीको सिर्जनशीलता उजागर

महेश सिंह लहान –प्रतिष्ठित शैक्षिक संस्था एलएमसीले आफ्नो २७औं वार्षिकोत्सव, अभिभावक दिवस तथा एलएमसी एक्स्पो २०८१ भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दीपक राज कोलौनी रहेका थिए भने विशिष्ट अतिथिका रूपमा उद्योग वाणिज्य संघका नि.अध्यक्ष अशोकलाल आमात्य, सिरहा एन प्यावसनका अध्यक्ष प्रदीप तिवारी, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता, लहान शिक्षा शाखा प्रमुख अमिरी यादव लगायतको उपस्थिति थियो।

विद्यालयका संस्थापक अध्यक्ष पाण्डव हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरूले शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूको अनुशासन तथा आधुनिक प्रविधिसँग शिक्षालाई जोड्नुपर्ने आवश्यकता औंल्याएका थिए। नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष बनैताले विद्यालयको पहिचानलाई अझ मजबुत बनाउन ‘रातो रङ, सुर्या जंगी निशान’ शब्दावलीको प्रयोग गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरे।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरियो। विद्यार्थी र अभिभावकहरूले ‘गैरी खेतको सिरै हाल्यो’ तथा ‘यो पाउजुको छम छम’ गीतमा नृत्य प्रस्तुत गर्दा माहोल उल्लासमय बनेको थियो।

एलएमसी एक्स्पो २०८१ अन्तर्गत विज्ञान, प्रविधि, कला, साहित्य तथा सामाजिक विषयमा विद्यार्थीहरूले विविध प्रदर्शनीहरू प्रस्तुत गरे। सिर्जनात्मक क्षमताको परिचय दिँदै उनीहरूले नवीनतम प्रविधिहरू समेत प्रदर्शन गरेका थिए।

विद्यालयका प्रधानाध्यापकले सम्पूर्ण सहभागी, अभिभावक, विद्यार्थी, शिक्षक तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयलाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
  • नेपाल कुशवाहा समाजको छैठौं अधिवेशनबाट नव-निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण सम्पन्न,समाजको विकासमा प्रतिबद्धता
  • २०८१ माघ २०, आईतवार ०९:११
  • In "BannerNews"
  • बिदाईमा रमाउदै प्यारागन स्कुलका विद्यार्थी
  • २०८१ माघ २०, आईतवार ०९:११
  • In "BannerNews"
  • दोस्रो एक्स्पो गर्दै लहान मेरी चिल्ड्रेन स्कुल
  • २०८१ माघ २०, आईतवार ०९:११
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

DJ Atul: Nepal’s Rising Star in the Modern Music Scene

युरोपेली संघमाथि पनि कर लगाउने ट्रम्पको घोषणा

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version