• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आज १८ औं बलिदानी दिवस मनाइँदै


आज १८ औं बलिदानी दिवस मनाइँदै

 सिरहा । प्रथम मधेश आन्दोलनको १८ औं वार्षिकीको अवसरमा मधेश केन्द्रित दल र मधेश सरकारले आज विविध कार्यक्रमहरूसहित बलिदानी दिवस मनाउँदैछन् । सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको सहादत भएको दिनलाई सम्झना गर्दै यो दिवस मनाइने गरिएको छ।

माघ ५, २०६३ मा सिरहाको लहानमा रमेश महतोले सहादत दिएपछि मधेश आन्दोलनको शंखनाद भएको थियो । रमेश महतोको सहादतको सम्मानमा मधेश प्रदेश सरकारले यस दिनलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ।

२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको संयोजनमा आन्दोलन सुरु भएको थियो। त्यसबेला अन्तरिम संविधानको प्रतिलिपि जलाएको आरोपमा संयोजक उपेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेपछि आन्दोलन झन् उग्र बनेको थियो। आन्दोलनकै क्रममा लहानको लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत रमेश महतो गोली प्रहारबाट सहिद भएका थिए। रमेश महतोको सहादतसँगै आन्दोलन मधेशभर चर्किएको थियो ।

यस वर्षको बलिदानी दिवस जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा मधेश सरकारद्वारा आयोजित कार्यक्रममार्फत मनाइँदैछ। गृह, सञ्चार, तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मधेशी सहिद प्रतिष्ठानको संयोजनमा कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्। साथै, मधेश सरकारका मन्त्रीहरू, सचिवहरू, र अन्य सरकारी अधिकारीहरूको समेत उपस्थिति रहनेछ।

यस अवसरमा सहिद परिवारहरूलाई सम्मान गर्ने विशेष कार्यक्रमसमेत आयोजना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा सहिद मेला मनाउन मधेसबादी दलहरुको घुइँचो
  • २०८१ माघ ५, शनिबार १८:०१
  • In "मधेश प्रदेश"
  • जसपा केन्द्रीय समन्वय समिति बैठकले पाँच नयाँ सदस्य थप्यो
  • २०८१ माघ ५, शनिबार १८:०१
  • In "BannerNews"
  • मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो
  • २०८१ माघ ५, शनिबार १८:०१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गरौं

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

अहिले त सरकार बिचौलिया चलाएका छन्,अरू त मुखौटो हो : प्रचण्ड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version