• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एकतावद्ध भएर संघर्षमा जानुको विकल्प रहेन : उपेन्द्र यादव


एकतावद्ध भएर संघर्षमा जानुको विकल्प रहेन : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-कम्युनिस्ट पार्टीको ३५ वर्षे शासन कालले देशमा भएको विकासलाई समाप्त पारेको बताएका छन्।

जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ ले सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार आयोजना गरेको क्षेत्रीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकासलाई समाप्त पार्नुबाहेक कांग्रेस-कम्युनिस्टले कुनै नयाँ उपलब्धिमूलक काम नगरेको आरोप लगाए।

अध्यक्ष यादवले कांग्रेस- कम्युनिस्ट शासनकालमा सबैभन्दा बढी शिक्षा र स्वास्थ्य ध्वस्त भएको बताए। बेरोजगारी समस्या उत्कर्षमा पुगेको उनको भनाइ छ।‘कांग्रेस-कम्युनिस्टले देशलाई भ्रष्टाचारको दलदलमा फसाउनुका साथै लुट र कमिसन तन्त्रमा मुलुकलाई डुबाएको उनले आरोप लगाए।

‘अहिले मुलुकमा सुशासन छैन। गरिबी, बेरोजगारी समस्या वृद्धि तथा उद्योग बन्द र कृषि उत्पादन ठप्प हुँदा मुलुक पछाडि परेको उनले बताए।

देश विकासका लागि मधेसी, आदिवासी, दलित, महिला, मुश्लिमसहित उत्पीडित, अपेक्षित अपहेलित जाति समुदाय एकताबद्व भएर संघर्षमा जानुको विकल्प नहेको यादवको भनाइ छ।

जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त कुमार बहडेखेरको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य शम्भु झा, भरत महतोलगायतकाले धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post

नयनराज गुप्ताको जन्मोत्सवमा विद्यालयका विद्यार्थीलाई झोला वितरण

अनुशासन र राष्ट्रसेवाको शिक्षामा १०० दिने तालिम सम्पन्न

श्रमजीवी लहान शाखाको प्रथम स्थानमा अम्ही केन्द्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version