• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बंगलादेशकी पूर्वप्रधानमन्त्री उपचारका लागि लण्डन प्रस्थान, कतारले एयर एम्बुलेन्स पठायो


बंगलादेशकी पूर्वप्रधानमन्त्री उपचारका लागि लण्डन प्रस्थान, कतारले एयर एम्बुलेन्स पठायो

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी प्रमुख खालिदा जिया उपचारका लागि लण्डन प्रस्थान गरेकी छन् ।

बीबीसीको बंगाली सेवाका अनुसार उनी मंगलबार राति १० बजे कतारले पठाएको एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् ।

बिएनपीका सहमहासचिव रुहुल कबिर रिजवीद्वारा जारी विज्ञप्तिमा खालिदा जिया साँझ ८ बजे गुलशन हाउसबाट शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेको उल्लेख गरिएको छ ।

लण्डन पुगेपछि उनलाई सिधै लण्डनको क्लिनिकमा भर्ना गरिने छ ।

बंगला सेवाका अनुसार डाक्टरको अनुरोधमा उनलाई अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी अस्पतालमा पनि उपचारका लागि लैजान सकिन्छ ।

खालिदा जिया कलेजो सिरोसिस, मुटु र मृगौला सम्बन्धी रोगबाट पीडित छिन् ।

बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि खालिदा जिया जेलबाट रिहा भएकी हुन् । उनी भ्रष्टाचारको आरोपमा जेल परेकी थिइन् । उनलाई १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शेख हसिनाविरुद्ध एक व्यक्तिको हत्या मामिलामा मुद्दा दर्ता
  • २०८१ पुष २४, बुधबार १८:१७
  • In "BannerNews"
  • शेख हसिनाले देश छाडेपछि पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न आदेश
  • २०८१ पुष २४, बुधबार १८:१७
  • In "BannerNews"
  • बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’
  • २०८१ पुष २४, बुधबार १८:१७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

छोरीलाई बलात्कार गर्न खोज्ने श्रीमानलाई मारेको आरोपमा महिलालाई मृत्युदण्ड

एकतावद्ध भएर संघर्षमा जानुको विकल्प रहेन : उपेन्द्र यादव

नयनराज गुप्ताको जन्मोत्सवमा विद्यालयका विद्यार्थीलाई झोला वितरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version