• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एचआईभी पहिचान र सेवाका लागि जिबन ज्योति समाज सिरहा सक्रियरूपमा अघि बढ्दै


एचआईभी पहिचान र सेवाका लागि जिबन ज्योति समाज सिरहा सक्रियरूपमा अघि बढ्दै

महेश सिंह सिरहा लहान, सिरहा यूएसएआईडीको सहयोगमा संचालित “एचआईभी कम्युनिटी सेवाहरू” परियोजनाको शुभारम्भ बैठक लहानमा सम्पन्न भएको छ। जीवन ज्योति समाजले आयोजना गरेको यो कार्यक्रम स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा प्रभावकारी रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रादेशिक अस्पताल लहानका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बृजेन्द्र साह, एआरटी सेन्टर लहानका इन्चार्ज हरेराम महतो, लहान अस्पतालका ल्याब टेक्निसियन लगायत सिरहा अस्पतालका कर्मचारीहरू तथा एचआईभी सम्बन्धी काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रमका क्रममा जीवन ज्योति समाजका अध्यक्ष लक्ष्मेश्वर यादवले एचआईभी पहिचान र उपचारका लागि आवश्यक ल्याब सामग्री तथा डी-फ्रिज हस्तान्तरण गरेका थिए। यस कदमलाई सहभागीहरूले महत्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरे।
उक्त अवसरमा सिरहा जिल्ला भरी एचआईभी पहिचान तथा सेवा प्रवाहका लागि अझ सक्रियरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। एआरटी सेन्टरका इन्चार्ज महतोले समुदायमा एचआईभीसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि सबै पक्षलाई सहकार्यका लागि आग्रह गरे।
यो परियोजनाले सिरहा लगायत प्रदेश २ मा एचआईभी रोकथाम, उपचार, र सेवाको गुणस्तर सुधार्न योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण
  • २०८१ पुष २०, शनिबार १०:५४
  • In "मुख्य समाचार"
  • ३५ औं बिश्व एडस दिवसको उपलक्षमा बिरामीलाई फलफूल वितरण
  • २०८१ पुष २०, शनिबार १०:५४
  • In "मुख्य समाचार"
  • नयाँ शैक्षिक सत्र असार १ देखि शुरू हुने
  • २०८१ पुष २०, शनिबार १०:५४
  • In "देश"

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

एक पटक देशको नेतृत्व गर्ने विप्लवको चाहना

सरकार व्यवसायीका विरुद्धमा छ : प्रचण्ड

उपचाररत साहलाई कवाड व्यवसायी संघर्ष समितिले ५० हजार आर्थिक सहयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version