• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वातावरणीय मापदण्डकै कारण उत्खनन रोकियो: वन कार्यालय प्रमुख मिश्र


वातावरणीय मापदण्डकै कारण उत्खनन रोकियो: वन कार्यालय प्रमुख मिश्र

महेश सिंह सिरहा, लहान –डिभिजन वन कार्यालय, लहानले खुट्टीखोलामा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन खुला गर्न स्थानीयको माग अस्वीकार गर्दै वातावरणीय मापदण्डअनुसार प्रक्रिया पूरा नगरी यो कार्य सम्भव नभएको स्पष्ट पारेको छ। कार्यालय प्रमुख शैलेन्द्र कुमार मिश्रले कार्यालयको कुनै कमजोरी नरहेको दाबी गर्दै वातावरणीय ऐन र मापदण्डको पालना अनिवार्य रहेको बताए।खुट्टीखोलाको लम्बाइ १,९३० मिटर भए पनि सरे खोलामा पुल निर्माण भएकाले करिब ५०० मिटर दायाँ र ५०० मिटर बायाँ क्षेत्र छोडेर उत्खनन गर्नुपर्ने बाध्यता रहेको छ। वातावरण ऐन २०७६ र “नदी-खोला ढुंगा गिट्टी संकलन मापदण्ड कार्यविधि”अनुसार यो सम्भव नभएको वन कार्यालयले जनाएको छ।


स्थानीयले खुट्टीखोला उत्खनन तुरुन्त खुला गर्न माग गरिरहे पनि लहान नगरपालिकाबाट पठाइएको वातावरणीय प्रभाव मूल्यांकन (आईईई) प्रतिवेदनमा त्रुटि भएको कारण उत्खनन कार्य अघि बढाउन नसकिएको वन अधिकृत मनोज कुमार कर्णले जानकारी दिए।
कार्यालय प्रमुख मिश्रले भने, “नगरपालिकाबाट पठाइएको प्रतिवेदनमा आवश्यक सुधार गरेपछि हामी तुरुन्तै उत्खनन कार्य खुला गर्न तयार छौं।” उनले वातावरणीय मापदण्ड र प्राविधिक पक्ष सुनिश्चित गर्नु आवश्यक रहेको बताए।

स्थानीय माग र कार्यालयको प्राविधिक अडानबीच विवाद समाधानका लागि समन्वय र संवादको आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन्। वातावरणीय नियमको पालना गर्दै दुवै पक्षलाई चित्तबुझ्दो समाधान निकाल्न जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पर्साको २ खोलामा ढुंगा–बालुवा उत्खननमा रोक
  • २०८१ पुष १८, बिहीबार २०:०७
  • In "थप"
  • मधेशमा परियावरण संरक्षणको लागि मधेश आर्मीद्वारा मन्त्री महतोलाई ज्ञापनपत्र
  • २०८१ पुष १८, बिहीबार २०:०७
  • In "BannerNews"
  • गण्डकीका वनमन्त्री भन्छन् : डाँडा र खानी खन्‍ने-प्रयोग गर्ने हो, फाइदै फाइदा छ
  • २०८१ पुष १८, बिहीबार २०:०७
  • In "गण्डकी प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

भारत र पाकिस्तानले आफ्ना जेलमा एक अर्को देशका कति नागरिकलाई कैद गरेका छन् ?

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

नेपाली कांग्रेसका नेता देवनारायण यादवको ९० वर्षको उमेरमा निधन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version