• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विवाहपञ्चमी महोत्सवको पाँचौं दिन आज जानकीको मटकोर


विवाहपञ्चमी महोत्सवको पाँचौं दिन आज जानकीको मटकोर

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज पाँचौं दिन जानकीको मटकोर रहेको छ । आज दिउँसो जानकी मन्दिरबाट बाजागाजासहित पुगेर ऐतिहासिक गंगासागरमा मटकोर गरिने कार्यक्रम छ।

मिथिलाको परम्परागत प्रचलनअनुसार गंगासागरमा मटकोर गरिन्छ। मटकोरमा जानकीको प्रतीकका रूपमा बालबालिकालाई सहभागी गराई परम्परागत विधिअनुसार पूजा–अर्चना गरिन्छ। साथै, उपस्थिति सयौँ नरनारीले मटकोर गीत गाउने गर्छन्। यसै अवसरमा गंगासागरमा दैनिक साँझ आयोजना हुने गंगा महा आरती आज दिउँसो नै सम्पन्न गरिनेछ।
मटकोर सम्पन्न भएपछि भोली शुक्रबार राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाह समारोह आयोजना गरिनेछ।

मंसिर १६ गते विधिवत रूपमा सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, र चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन्।
भोली छैठौँ दिन विवाहपञ्चमीको प्रमुख कार्यक्रम सम्पन्न गरिनेछ। शनिबार अयोध्याबाट आएका जन्ती र साधुसन्तको बिदाइ (राम कलेवा) गरी यो ऐतिहासिक महोत्सवको विधिवत समापन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विवाहपञ्चमीको पाचौं दिन आज रामसीताको मटकोर मनाइँदै, भोलि विवाह
  • २०८१ मंसिर २०, बिहीबार २१:३१
  • In "BannerNews"
  • विवाहपञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै
  • २०८१ मंसिर २०, बिहीबार २१:३१
  • In "धर्म-संस्कृतिक"
  • विवाहपञ्चमी महोत्सव : मटकोर विधि सम्पन्न
  • २०८१ मंसिर २०, बिहीबार २१:३१
  • In "धर्म-संस्कृतिक"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

विवाहपञ्चमीको चौथोदिन तिल्कोत्सव सम्पन्न

लहानमा खेलप्रतिको उत्साहजनक सहभागिता नेपाल पत्रकार महासंघको सान्दार जित

कष्टकर जिबन बिताउदै आएका सिरहाका १०० जनालाई फाउन्डेसनद्वारा व्हीलचेयर सहारा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version