• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दलित, गरिब र अपाङ्गहरूलाई लक्षित स्वास्थ्य सेवा प्रदान


दलित, गरिब र अपाङ्गहरूलाई लक्षित स्वास्थ्य सेवा प्रदान

लहान, मंसिर १५ लहान सिटी जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सिरहाको लहान नगरपालिका–१५ ढोडनास्थित सगरमाथा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। जेसिजका अध्यक्ष उमेश कुमार यादवको नेतृत्वमा आयोजित यस शिविरमा दर्जनौं स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा लहानका वरिष्ठ चिकित्सक डा. ओमप्रकाश साह, डा. गीता यादव र डा. कुश्बु साहसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा वृद्धवृद्धा, दलित, आर्थिक अवस्था कमजोर रहेका तथा अपाङ्गतासहितका व्यक्तिहरूले सेवा लिएका थिए। ल्याब टेक्निसियन बिरेन्द्र सिंहले रक्त परीक्षण लगायतका सेवा प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तेजनारायण चौधरीले जेसिजको यो प्रयासप्रति धन्यवाद व्यक्त गर्दै स्थानीयस्तरमा यस्ता सामाजिक कार्यहरूले ठूलो योगदान दिने बताए। जेसिजका पूर्व अध्यक्ष नित्यानन्द साह, लायन्स कलब अफ लहान फुलवारीका संस्थापक तथा समाजसेवी राकेश झा, क्यानसर केयर लहानका अध्यक्ष अशोक लाल अमात्य र अन्य विशिष्ट व्यक्तिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

जाडोयामका कारण गाउँलेलाई टाढा जानुपर्नेजस्तो अदलित, गरिब र अपाङ्गहरूलाई लक्षित स्वास्थ्य सेवा प्रदानसुविधा हटाउन तथा एमबीबीएस र एमडी तहका चिकित्सकको सेवा गाउँमै उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जेसिज अध्यक्ष यादवले बताए। विद्यालयका निमित्त प्रधानाध्यापक देवनलाल ठाकुरले शिविरले स्थानीयको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

स्वास्थ्य शिविरमा बिहानैदेखि सेवाग्राहीहरूको भीड लागेको थियो। सहभागीहरूले चिकित्सकीय परामर्श, औषधि वितरण र परीक्षणजस्ता सेवाबाट लाभ लिएका छन्। शिविर सफल बनाउन जेसिज टिमको सक्रियताले स्थानीयको ठूलो प्रशंसा पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा, लहानमा लायन्स क्लबको सराहनीय पहल
  • २०८१ मंसिर १५, शनिबार २०:४१
  • In "BannerNews"
  • लहानमा लायन्स क्लबको पहलमा नि:शुल्क स्वास्थ्य शिविर ,३३८ ले लिए नि:शुल्क उपचार
  • २०८१ मंसिर १५, शनिबार २०:४१
  • In "BannerNews"
  • सामाजिक उत्तरदायित्वअन्तर्गत जेसिजद्वारा बृहत स्वास्थ्य शिविर
  • २०८१ मंसिर १५, शनिबार २०:४१
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

सिरियाको अलेप्पोमा विद्रोहीले सहर कब्जा गरेपछि रूसको हवाइ आक्रमण

सोमबार प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण, यस्तो छ ४६ सदस्सीय टोली

अज्ञात समुहले विष हालेर माछा मार्दा १२ लाखको क्षति, युवा किसान यादव स्थानीय सरकार संग क्षती पुर्तीको माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version