• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि इजरायली प्रधानमन्त्रीले के भने ?


आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि इजरायली प्रधानमन्त्रीले के भने ?

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को गिरफ्तारी वारेन्टको आलोचना गर्दै यसलाई “यहूदी विरोधी” निर्णय भनेका छन्।

आफ्नो एक्स खातामा एक भिडियो साझा गर्दै उनले भने, “आईसीसीले जानाजानी गाजामा नागरिकहरूलाई लक्षित गरेको गलत आरोप लगाउँदैछ। जबकि हामीले नागरिकको हताहति रोक्न सबै काम गरेका छौं।”

नेतान्याहु बाहेक आईसीसीले इजरायलका पूर्व रक्षामन्त्री योभ गालान्टलाई पनि युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । यी बाहेक हमास कमाण्डर मोहम्मद डेफ विरुद्ध पनि गिरफ्तारी वारेन्ट जारी गरिएको थियो।

इजरायलले जुलाईमा गाजामा भएको आक्रमणमा डेफ मारिएको बताएको थियो। तर, आईसीसीले उनलाई मृत मानेको छैन ।

बिहीबारको आफ्नो बयानमा नेतान्याहुले भने, “हेगको अदालतले हामीलाई जानाजानी भोकमरीको नीति अपनाएको आरोप लगाएको छ। त्यो पनि जब हामीले गाजाका जनतालाई ७ लाख टन खाद्यान्न पठाएका छौं। मानिसहरूलाई हानि नहोस् भनेर सुनिश्चित गर्न हामीले लाखौं सन्देशहरू पठायौं, फोन कल गर्यौं र पर्चाहरू पनि फाल्यौं । जबकि हमास आतंकवादीहरूले उनीहरूलाई हानि पुर्‍याउन, उनीहरूलाई ढालको रूपमा प्रयोग गर्दैछन्।”

आफ्नो भिडियो सन्देशसँगै नेतान्याहुले लेखेका छन्, “हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतको यहूदी विरोधी निर्णय आजको ड्रेफसको मुद्दा हो र यो त्यसैगरी अन्त्य हुनेछ।”

अल्फ्रेड ड्रेफस एक फ्रान्सेली आर्टिलरी अफिसर थिए, जो यहूदी थिए। १८९४-१९०६ को बीचमा उनी यहूदी विरोधीको षड्यन्त्रको शिकार भएका थिए र जर्मन जासूस भएको आरोप लगाइएको थियो। उनलाई आजीवन कारावासको सजाय सुनाइयो र पछि निर्दोष पाइयो। यो सम्पूर्ण मामिलालाई ड्रेफस अफेयर भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इजरायलद्वारा गाजामा स्थलगत आक्रमण
  • २०८१ मंसिर ८, शनिबार २१:५१
  • In "अन्तराष्ट्रिय"
  • युद्धबिरामको बीचमै गाजामा इजरायलको आक्रमण, महिला र बालबालिकासहित ३३ को मृत्यु
  • २०८१ मंसिर ८, शनिबार २१:५१
  • In "BannerNews 2"
  • ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
  • २०८१ मंसिर ८, शनिबार २१:५१
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

मुक्तिनाथ पुगे भारतका स्थल सेनाध्यक्ष द्विवेदी

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा

सिरहामा महिला हिंसा अन्त्यका लागि १६ दिने अभियान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version