• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

१४ वर्ष मुनिका बालबालिकाको निशुल्क क्यान्सर उपचार सुरू


१४ वर्ष मुनिका बालबालिकाको निशुल्क क्यान्सर उपचार सुरू

काठमाडाैं। सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ।

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बाल क्यान्सर विरामीहरुको निशुल्क सेवा शुभारम्भ गरेका हुन्।

यसअघि मन्त्री पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी मन्त्रीस्तरीय निर्णय गरेका थिए।

निशुल्क स्वास्थ्य सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले सम्वन्धित क्यान्सर अस्पतालको सक्रियतामा नै बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने काम सुरु भएको बताए।

क्यान्सर उपचारका लागि परिक्षण र वेड खर्च अस्पतालले निशुल्क गर्ने र औषधीका लागि भने हालका लागि खर्च मन्त्रालयले व्यहोर्ने उनले बताए।

मन्त्री पौडेलले क्यान्सर क्षेत्रमा सक्रिय रहेका गैर सरकारी संस्थासंग समन्वय गरेर अघि बढ्ने उल्लेख गरे।

उनले १४ बर्षमाथिका महिलाहरुलाई क्यान्सर निरोधक भ्याक्सिन प्रदान गर्ने तयारी सुरु गरेको जानकारी दिए। क्यान्सर स्कृनिङ कार्यक्रमलाई पनि मन्त्रालयले तीव्रताका साथ अघि बढाउने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार
  • २०८१ मंसिर ५, बुधबार १९:५४
  • In "BannerNews"
  • जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान
  • २०८१ मंसिर ५, बुधबार १९:५४
  • In "मध्य पूर्व"
  • लहान क्यान्सर केयर सेन्टरको सेवा विस्तारमा अवरोध, स्रोत साधन अभाव मुख्य चुनौती
  • २०८१ मंसिर ५, बुधबार १९:५४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

माइतीघरमा प्रहरी र सहकारीपीडितबीच कसरी बन्यो झडपको स्थिति?

भारतीय सेना प्रमुखको नेपाल भ्रमणमा अग्निपथको छायाँ

साउदीमा यस वर्ष १०१ विदेशीलाई मृत्युदण्ड, सबैभन्दा धेरै पाकिस्तानी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version