• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी


डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी

केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे भने थाहा नहुन सक्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।

रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण खुसी प्राप्त हुन्छ । यही कारण केटीहरु यस्ता केटासँग नै डेटिङ जान चाहन्छन् ।

२. ‘अब्जर्भेसन स्किल’ राम्रो हुन्छः

हाँसो–ठट्टा गर्ने मानिसहरुको अब्जर्भेसन (अवलोकन) गर्ने क्षमता निकै राम्रो हुन्छ ।  उनीहरु आफ्नो वरिपरिका मानिसहरु र वस्तुहरुमाथि निकै ध्यान दिन्छन् र उनीहरुबारे बुझ्छन् पनि । त्यसैकारण उनीहरु सधैं कुनै न कुनै कुराको मजाक बनाइराख्छन् । तपाईंले एकपटक त्यस्ता व्यक्तिलाई घर लैजानुहोस् त अनि हेर्नुहोस्, महिनौंसम्म उनीहरुले कसरी स–साना कुरामा तपाईंको मजाक बनाइरहनुहुन्छ र तपाईं हाँसिरहनु हुनेछ ।

३. धेरै सामाजिक हुन्छन् यस्ता मानिसहरुः

हाँसो–ठट्टा गर्ने व्यक्ति निकै सामाजिक हुन्छन् । रमाइलो गर्ने व्यक्ति कुनै पनि पार्टीका महत्वपूर्ण व्यक्ति हुन्छन् । उनीहरु कुनै पनि परिस्थितीलाई राम्रो मजाक बनाइदिन्छन् । रमाइलो गर्ने व्यक्तिको सबैभन्दा राम्रो पक्ष उनीहरु निकै सामाजिक हुन्छन् ।

४. अनुहारमा हाँसो ल्याइदिन्छन्ः

कुनै फन्नी व्यक्तिसँग तपाईं धेरैबेरसम्म रिसाइराख्न सक्नुहुन्नँ । उनीहरुले यस्तो व्यवहार गरिहाल्छन् जसले तपाईंको रिस बिर्साइदिहाल्छ । यी स–साना कुराहरुले एक–अर्काप्रति झुकाव र लगाव बढिरहन्छ । त्यसकारण पनि केटीहरु यस्ता केटा रुचाउँछन् ।

५. रचनात्मक हुन्छन्ः

कुनै पनि वस्तुलाई नयाँ दृष्टिकोणबाट हेर्न सक्ने खुबी यस्ता व्यक्तिमा हुन्छ । यो एक प्रकारको रचनात्मक गुण हो जुन केटीहरुले रुचाउँछन् । हरेक कुराको मजाक बनाउनका लागि उनीहरुलाई विभिन्न जानकारी हुन्छन् । यस्ता मानिसहरु थुप्रै व्यक्तिको नक्कलसमेत गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • डेटिङमा डर : उमेर हद तोक्न कति जरुरी ?
  • २०७७ श्रावण २८, बुधबार १३:४६
  • In "जीवनशैली"
  • लाख दुःखको एउटै औषधि हो हाँसो
  • २०७७ श्रावण २८, बुधबार १३:४६
  • In "जीवनशैली"
  • स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका
  • २०७७ श्रावण २८, बुधबार १३:४६
  • In "स्वास्थ्य"

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

मन्त्रिपरिषद्को भर्खर आयो यस्तो निणय | भाद्र १ बाट उडान खुल्ने

हराएका कान्तिपुरका सहायक–सम्पादकको मृत्यु

नेपाल–भारतबीच मंगलबार द्विपक्षीय वार्ता हुँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version