• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश


लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

राजविराज । संघीय सरकारका पूर्व राज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता चन्द्रकान्त चौधरी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।

चौधरीले बिहीबार लोसपाबाट राजिनामा दिदैं राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेको बताएका छन् । चौधरी २०७० सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित भएका थिए ।

चौधरीसँगै नागरिक उन्मुक्ति पार्टीका नेताहरु पनि मुक्ति क्रान्तिमा प्रवेश गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता योगेन्द्र घिसिङ, बागमती प्रदेश समितिका अध्यक्ष दल बहादुर तामाङ, केन्द्रीय सचिवालय सदस्य ओम प्रकाश चौधरी मुक्ति क्रान्ति नेपालमा समाहित भएको नेता केशव झाले जानकारी दिए । यसमध्ये घिसिङ ललितपुरबाट निर्वाचित संविधानसभा सदस्य समेत हुन् ।

झाका अनुसार यस्तै, जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेम प्रसाद राई आफ्ना दर्जनौं समर्थक सहित पार्टीमा समाहित भएका छन ।

नवप्रवेशीलाई पार्टी अध्यक्ष राजेन्द्र महतोले खादामाला लगाई स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मलेठ घट्नाका शहीदलाई सम्झे मुक्ति पार्टीका नेताले
  • २०८१ कार्तिक ८, बिहीबार २०:०६
  • In "BannerNews"
  • लोसपाका वरिष्ठ नेता महतोले भन्ने–गठबन्धन गर्नु बाध्यता
  • २०८१ कार्तिक ८, बिहीबार २०:०६
  • In "BannerNews"
  • लुम्बिनीमा दलको नेता बन्न प्रतिष्पर्धा
  • २०८१ कार्तिक ८, बिहीबार २०:०६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

आयुष यादवको जन्मदिन समाजसेवामा समर्पित: पर्यावरणीय सन्देशसहित वृक्षारोपण"

लहान वडा १५ मा किसानलाई बिषादीरहित खेतीको प्रवर्द्धन गर्दै सामग्री वितरण

नवराजपुरमा एमाले पार्टीको बृहत सुभ कामना कार्यक्रम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version