• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गाजा मुद्दामा इजरायललाई अमेरिकी उच्च कूटनीतिज्ञको चेतावनी


गाजा मुद्दामा इजरायललाई अमेरिकी उच्च कूटनीतिज्ञको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकी प्रशासनले इजरायली नेताहरूलाई उत्तरी गाजामा घेराबन्दीमा परेका नागरिकहरूलाई मानवीय सहायता उपलब्ध गराउन “अझ धेरै गर्न आवश्यक भएको” बताएको छ।

उनका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलले यस विषयमा कारबाही नगरे यसविरुद्ध अमेरिकी कानुनको दायरा बढ्न सक्ने चेतावनी दिएका छन् ।

मङ्गलबार अमेरिकी विदेशमन्त्रीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, रक्षामन्त्री योभ गालान्ट, रणनीतिक मामिला मन्त्री रोन डर्मर र वरिष्ठ सैन्य अधिकारीसँग जेरुसेलम र तेल अवीभमा भेटवार्ता गरेका थिए।

यी बैठकहरू गत हप्ता गाजामा इजरायली हमलामा हमास नेता याह्या सिनवार मारिएपछि अमेरिकाले कूटनीति पुन: सुरु गर्ने अवसरको रूपमा हेरेको क्षेत्रीय भ्रमणको भाग हो ।

अमेरिकाले गाजामा नागरिक हत्याको गतिलाई रोक्न असफल भएको बढ्दो आलोचनाको बाबजुद इजरायललाई ब्लिन्केनको स्पष्ट सन्देश आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संयुक्त राष्ट्र संघमा गाजामा युद्धबिरामको प्रस्तावलाई अमेरिकाले छैटौं पटक भिटो लगायो
  • २०८१ कार्तिक ७, बुधबार १९:०७
  • In "BannerNews"
  • युद्धबिरामको बीचमै गाजामा इजरायलको आक्रमण, महिला र बालबालिकासहित ३३ को मृत्यु
  • २०८१ कार्तिक ७, बुधबार १९:०७
  • In "BannerNews 2"
  • अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलका प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाए
  • २०८१ कार्तिक ७, बुधबार १९:०७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

सुनसरीमा १६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे, मण्डपबाटै ८ जना पक्राउ

लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

आयुष यादवको जन्मदिन समाजसेवामा समर्पित: पर्यावरणीय सन्देशसहित वृक्षारोपण"

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version