• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रौतहटमा भारतीय महिला ठगी गिरोह सक्रिय


रौतहटमा भारतीय महिला ठगी गिरोह सक्रिय

रौतहट । रौतहटमा भारतीय महिला ठगी गिरोह सक्रिय भएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयले स्थानीयलाई सचेत रहन आग्रह गरेको छ। सार्वजनिक सूचना जारी गर्दै प्रहरीले सोझा–सिधा व्यक्तिहरूलाई प्रलोभनमा नपर्न सचेत गराएको हो।

भारतीय ४–५ जनाको महिला समूहले गौर नगरक्षेत्रका महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको पाइएको छ।

उनीहरूले चाँदीको पायल दिएर एक दिनपछि पायलसँगै राइस कुकर दिने, चाँदीको बिच्छिया दिएर एक दिनपछि बिच्छियासहित पितलको कमण्डलु दिने, र सुनको मंगलसूत्रसँग अन्य गहना दिएर एक दिनपछि गरगहना र नगद ५० हजार रुपैयाँसहित फ्रिज दिने भनी ठगी गर्दै आएको प्रहरीले जानकारी दिएको छ।

प्रलोभनमा पार्ने यस्ता गिरोह देखिएमा तुरुन्तै जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्बर १०० वा ९८५५०४०९९९ मा फोन गरेर जानकारी दिन प्रहरीको आग्रह छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ठगी आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ
  • २०८१ कार्तिक ७, बुधबार १८:४२
  • In "BannerNews"
  • चिनियाँ नागरिक जबरजस्ती करणी उद्योग मुद्दामा जेल बाट छुटाउन घुस दिदा एक जना पक्राउ
  • २०८१ कार्तिक ७, बुधबार १८:४२
  • In "BannerNews"
  • अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका कार्की पक्राउ
  • २०८१ कार्तिक ७, बुधबार १८:४२
  • In "अपराध"

नेपाल एक्सन

सम्बन्धित खबर

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु

बम्बई उच्च अदालतबाट छोटा राजनले जमानत पाए

गाजा मुद्दामा इजरायललाई अमेरिकी उच्च कूटनीतिज्ञको चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version