• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बडा दशैंको छैटौं दिन आज स्कन्दमाताको पूजा गरिँदै


बडा दशैंको छैटौं दिन आज स्कन्दमाताको पूजा गरिँदै

जनकपुरधाम । नवरात्रको छैटौँ दिन आज पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। शास्त्रअनुसार, सनत्कुमारको नाम स्कन्द भएकाले पार्वतीलाई स्कन्दमाता भनेर पुकारिन्छ। नवरात्रभरि घटस्थापनाको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवी भागवतजस्ता स्तोत्रहरूको पाठ गरिन्छ, जसले शक्ति, ऐश्वर्य र विद्या प्रदान गर्ने विश्वास छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म वैदिक सनातन धर्मावलम्बीहरू दुर्गा देवीको विशेष आराधना गर्छन्। दसैँको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ। यसरी, नेपालीहरूले १५ दिनसम्म बडादसैँ मनाउँछन् ।

नवरात्रको पहिलो दिन शैलपुत्रीको, दोस्रो दिन ब्रह्मचारिणीको, तेस्रो दिन चन्द्रघण्टाको, चौथो र पाँचौँ दिन कुष्माण्डा देवीको पूजा सम्पन्न भएको थियो । आज छैटौँ दिन स्कन्दमाताको पूजा भइरहेको छ ।

दसैँको पहिलो दिनदेखि नवौँ दिनसम्म नौ देवीहरूको पूजा गर्ने प्रचलन छ, जसलाई नवदुर्गा भनिन्छ। यस अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको ठूलो भीड लाग्छ, जहाँ पूजा, दर्शन र आराधनाले पारिवारिक सुख र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
  • २०८१ आश्विन २२, मंगलवार ०८:२३
  • In "देश"
  • नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
  • २०८१ आश्विन २२, मंगलवार ०८:२३
  • In "BannerNews"
  • दसैंको चौथोदिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै
  • २०८१ आश्विन २२, मंगलवार ०८:२३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मध्यपूर्व तनावको असर इन्धनको मूल्यमा

दशैंको छैठौँ दिन आज मधेशमा ‘बेलनौत’ गरिँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version