• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ईडब्लूएल: काठमाडौं स्पाइकर्सले भित्र्यायो अर्कोनयाँ विदेशी स्टार खेलाडी


ईडब्लूएल: काठमाडौं स्पाइकर्सले भित्र्यायो अर्कोनयाँ विदेशी स्टार खेलाडी

काठमाडौं, असोज९– काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायाँ हाते अपोजिट हिटरपेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।

प्रतिभाशाली टर्कीस भलिबल खेलाडी पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित छिन्। विश्वव्यापी मञ्चमा आफ्नो खेल प्रदर्शन गर्नउनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन्। एरोक्टेसँग युरोपियन U16 च्याम्पियनसिप, यूरोपियन U17 च्याम्पियनसिपर विश्व U19 च्याम्पियनशिप जस्ता प्रतिष्ठित टूर्नामेन्टहरूमा राष्ट्रिय टिमबाट खेलेको अनुभव छ। उनले सन् २०२२ मा U18, U19 र U21 मा युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै टर्कीका लागि एक प्रमुख खेलाडीको रूपमा आफ्नो उपस्थिति स्थापित गरेकी छिन्। क्लबस्तरमाटर्किस काडिनलार भलिबल लिग, जुनउच्चतम व्यावसायिक महिला भलिबल लीग साथ साथै उनले टर्की काडिनलर भलिबल लीग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएरटर्कीका शीर्ष टोलीहरूका लागि खेलेको अनुभव समेत हासिल गरिसकेकी छिन्। राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले BVA U16 मामोस्ट भ्यालुएबल प्लेयर, BVA U17 मा बेस्ट सर्भरर युरोपियन च्याम्पियनशिप U17 मा बेस्ट अपोजिटसहितका व्यक्तिगत अवार्डहरू पनि प्राप्त गरेकी छिन्।व्यक्तिगत र टिमको सदस्यको रूपमा प्राप्तउपलब्धिहरूको प्रभावशाली रेकर्डलेउनमा भएको असाधारण प्रतिभा र टर्की तथा अन्तर्राष्ट्रिय भलिबलमा उनको उज्ज्वल भविष्यलाई समेत संकेत गर्छ।  काठमाडौं स्पाइकर्समा आवद्ध भएकी एरोक्टेको उमेर २०वर्ष रहनुका साथै १९०सेन्टि मिटरउ चाइकी छिन्।

काठमाडौं स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले भनिन्, “बलियो र सन्तुलित टिम निर्माण गर्ने हाम्रो प्रतिबद्धताअनुरुप नै हामीले पेलिन एरोक्टेलाई साइन गरेका हौँ। टिममा उनले बहुमूल्य अन्तर्राष्ट्रिय अनुभव र विजयी मानसिकता ल्याएकी छिन्।यसले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने हाम्रो विश्वास छ। हामी उनको खेल्ने कलाले हाम्रा स्थानीय खेलाडीहरूलाई कसरी बलियो बनाउँछ भनेर हेर्न तत्पर छौं।”

काठमाडौं स्पाइकर्समा सामेल हुन पाउँदाको आफ्नो उत्साह व्यक्त गर्दै पेलिन एरोक्टेले भनिन्, “यस्तो गतिशील र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित महशुस गरेको छु। भलिबल मेरो लागि खेल मात्र नभई प्रेम पनि हो।आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाकालागि मद्दत गर्न म तयार छु। मैले एभरेष्ट महिला भलिबल लिगको भावनाको बारेमा पनि धेरै सुनेको छुर म आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु।”

एभरेष्ट वुमन्स भलिबल लिगको यात्रा सुरु हुनै लाग्दा एरोक्टेको आगमनबाट आफ्नो टिम थप बलियो बन्नेमा काठमाडौं स्पाइकर्स विश्वस्त छ। टिमले आफ्नो नयाँ स्टार खेलाडीसँग बलियो प्रदर्शन र अविस्मरणीय क्षणहरूको ठूलो अपेक्षा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ईडब्लूएल: काठमाडौं स्पाइकर्सद्वारा आफ्नो विदेशी स्टार खेलाडीको घोषणा
  • २०८१ आश्विन ९, बुधबार २२:१४
  • In "BannerNews"
  • ईडब्लूएलस् काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त
  • २०८१ आश्विन ९, बुधबार २२:१४
  • In "BannerNews"
  • काठमाण्डौ स्पाइकर्सको ट्यालेन्टहन्ट इभेन्ट सम्पन्न, विजेता घोषित
  • २०८१ आश्विन ९, बुधबार २२:१४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने अमेरिकी इच्छा, नेपालले दियो यस्तो जबाफ

मधेशको गृह मन्त्रालयमा मुख्यमन्त्री सिंहको छड्के, स्वीकृति बिनै बिदामा कर्मचारी

गोली प्रहार गरी श्रीमतीको हत्या, बुवा गम्भीर घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version