• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘मृत्युको मुख‍मा धकेलिँदै’ पाका र अनुभवहीन रुसी सैनिक : युद्धमा अहिलेसम्म कति जना मारिए


‘मृत्युको मुख‍मा धकेलिँदै’ पाका र अनुभवहीन रुसी सैनिक : युद्धमा अहिलेसम्म कति जना मारिए

युक्रेन युद्धको अग्रमोर्चामा खटिँदा ज्यान गुमाएका रुसी सैनिकको सङ्ख्या ७०,००० नाघेको छ।

रुसले सार्वजनिक गरेको तथ्याङ्क अपत्यारिलो छ। बीबीसी रसियाकी ओल्गा इभ्शिनाले मिडियाजोना नामक संस्थासँग गरेको अनुसन्धानमा युद्ध सुरु भएदेखि मृतकहरूको गणना गरिएको छ र तिनको पहिचान गरिएको छ।

बीबीसीको अनुसन्धानबाट लडाइँ गर्न भर्ती भएका स्वयंसेवकको सङख्या अरू वर्गका सैनिकको भन्दा बढी छ। तीमध्ये पनि निम्न आय भएका पाका उमेरका मानिसको सङ्ख्या बढ्दो क्रममा देखिएको छ।

युक्रेनी पक्षमा हताहत भएका सैनिक सङ्ख्या पनि निर्क्योल गर्न सकिने अवस्था छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म ३१,००० जनाको मृत्यु भएको दाबी गरेका छन्। उक्त परिमाण संयुक्त राज्य अमेरिकाको गुप्तचर निकायले गरेको अनुमानभन्दा निकै कम हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • युक्रेनी सेना आएपछि रुसले एक क्षेत्रमा संकटकाल लगायो
  • २०८१ आश्विन ७, सोमबार २२:३२
  • In "BannerNews"
  • सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
  • २०८१ आश्विन ७, सोमबार २२:३२
  • In "अन्तराष्ट्रिय"
  • उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी
  • २०८१ आश्विन ७, सोमबार २२:३२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

भौतिक अभावका बीच सिरहाको लक्ष्मण ललिता विद्यालयले उत्कृष्ट शिक्षाको नमूना पेश गर्यो

धनुषा प्रहरीको हिरासतबाट ९ थुनुवा फरार घटना छानबिन गर्न दुईवटा समिति गठन

चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्न निमित्त आईजीपी राईको निर्देशन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version