• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लेबनानमा पेजर विष्फोटमा इरानी राजदूतसहित २८०० जना घाइते, अहिलेसम्म नौ जनाको मृत्यु


लेबनानमा पेजर विष्फोटमा इरानी राजदूतसहित २८०० जना घाइते, अहिलेसम्म नौ जनाको मृत्यु

काठमाडौं । लेबनानमा मङ्गलबार पेजर मेसिनबाट गराइएको विष्फोटमा इरानका राजदूतसहित २ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

लेबनानका स्वास्थ्य मन्त्रीका अनुसार यी विष्फोटमा एक बालकसहित अहिलेसम्म नौ जनाको मृत्यु भएको छ ।

लेबनानको राजधानी बेरुतलगायत अन्य धेरै ठाउँमा पनि यी विस्फोटहरू भएका थिए। इरान समर्थित समुह हिजबुल्लाहले यी विष्फोटहरूमा यी पेजरहरू उनीहरूकै भएको र उनीहरूका आठ लडाकु मारिएको बताएको छ।

इरानी राजदूतकी पत्नी मोजतबा अमानीले आफ्ना श्रीमानलाई सामान्य चोट लागेको र अस्पतालमा रहेको बताएकी छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार हिजबुल्लाहका सांसद अली आमेर र उनीहरूका एक सदस्यकी १० वर्षीया छोरीको पनि यी विस्फोटमा मृत्यु भएको छ।

हिजबुल्लाहले इजरायललाई यी विष्फोटका लागि जिम्मेवार ठहर गर्दै यसलाई आपराधिक घटना भनेको छ।

हिजबुल्लाहले पनि जवाफ दिने बताएको छ। इजरायली सेनाले अहिलेसम्म उसको कुनै पनि दाबीमा टिप्पणी गरेको छैन।

गत अक्टोबर ७ मा गाजामा इजरायल र हमासबीच युद्ध सुरु भएदेखि इजरायल र लेबनानबीचको सीमामा झण्डै दिनहुँ गोली हानाहान भइरहेको छ ।

लेबनानमा भर्खरको विस्फोट हुनुभन्दा केही घण्टा अघि, इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले भन्यो कि यस युद्धमा यसको आधिकारिक लक्ष्य देशको उत्तरी भागमा हिजबुल्लाहका आक्रमणहरू रोक्न र विस्थापित नागरिकहरूको सुरक्षित फिर्ता गर्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लेबनानमा पेजर विस्फोटको कारण के हो ?
  • २०८१ आश्विन २, बुधबार २३:४६
  • In "BannerNews"
  • लेबनानमा ३ हजारभन्दा धेरै मानिसको खल्तीमा राखिएका पेजर एकैचोटी कसरी पड्किए ?
  • २०८१ आश्विन २, बुधबार २३:४६
  • In "BannerNews"
  • लेबननमा पेजर विस्फोटन : कैयौँ मानिसको मृत्यु र सयौँ घाइते, हिज्बुल्लाहले लगायो इजरेललाई दोष
  • २०८१ आश्विन २, बुधबार २३:४६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

लेबनानमा पेजर विस्फोटको कारण के हो ?

लेबनानमा ३ हजारभन्दा धेरै मानिसको खल्तीमा राखिएका पेजर एकैचोटी कसरी पड्किए ?

लेबननमा पेजर विस्फोटन : कैयौँ मानिसको मृत्यु र सयौँ घाइते, हिज्बुल्लाहले लगायो इजरेललाई दोष

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version