No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावितः राष्ट्रसंघ

सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावितः राष्ट्रसंघ

जुबा। बाढीले दक्षिण सुडान र अबेई प्रशासनिक क्षेत्रका ७८ काउन्टीमध्ये ३० काउउन्टीमा करिब सात लाख १० हजारभन्दा बढी मानिसहरूलाई प्रभावित गरेको संयुक्त राष्ट्रसघीय राहतसम्बन्धी काम गर्ने संस्थाले बिहीबार जनाएको छ।

मे महिनादेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीले गम्भीर खाद्यान्न असुरक्षा, आर्थिक गिरावटजस्ता गम्भीर मानवीय संकट निम्त्याएको छ।

संस्थाले दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाढीले मेदेखि घर, बाली र महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पु¥याएको छ। शिक्षा र स्वास्थ्य सेवाहरू अवरुद्ध भएको र रोगको प्रकोपको जोखिम बढेको छ।’

सोमबार र मंगलबार जुबामा भएको उच्चस्तरीय छलफलमा सन् २०२४ को बाढी र प्रतिकार्य योजनाको पूर्वतयारीका लागि समीक्षा गरिएको छ।

संयुक्त राष्ट्रसंघीय निकायले बढ्दो प्रकोपलाई सम्बोधन गर्न समन्वयात्मक कार्यको लागि आह्वान गरेको छ। मानवीय साझेदारहरूले जीवन बचाउने सहायताको साथ बाढी प्रभावितहरूका तत्कालका आवश्यकतालाई द्रुत रूपमा समाधान गर्ने काम गरिरहेका छन्।

देशको जलस्रोत तथा सिँचाइ मन्त्रालयले अगस्ट २० मा नाइल नदीको तल्लो क्षेत्रका समुदायहरूलाई स्थानान्तरण गर्न तत्काल अपिल जारी गरेको थियो। जुबा काउन्टीको मंगला टेलिमेट्रिक स्टेशनमा पानीको स्तर १४.८५ मिटरको पाँच वर्षको उच्चस्तरमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

Next Post
महोत्तरीमा बाटो एकातिर, पुल अर्कोतिर बन्दा ७ वर्षदेखि प्रयोगबिहीन

महोत्तरीमा बाटो एकातिर, पुल अर्कोतिर बन्दा ७ वर्षदेखि प्रयोगबिहीन

सुन्दरीजलमा युवतीको हत्या, सर्लाहीका दुईजना पक्राउ

सुन्दरीजलमा युवतीको हत्या, सर्लाहीका दुईजना पक्राउ

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .