• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आन्दोलनमा दमन गर्नेहरूविरुद्ध बंगलादेशको अन्तरिम सरकार अन्तर्राष्ट्रिय अदालत जाने


आन्दोलनमा दमन गर्नेहरूविरुद्ध बंगलादेशको अन्तरिम सरकार अन्तर्राष्ट्रिय अदालत जाने

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले जुलाईमा आरक्षण विरोधी आन्दोलनका क्रममा मानिसहरूको ज्यान जानुमा जिम्मेवार रहेका व्यक्तिहरूबिरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणमा मुद्दा चलाउने भएको छ।

कानून, न्याय र संसदीय मामिलासम्बन्धी अन्तरिम सरकारका सल्लाहकार आसिफ नजरुलले बुधबार भने, “आरक्षण सुधार आन्दोलनका क्रममा भएको ‘नरसंहार’ र गोलीबारीको लागि जिम्मेवारहरू विरुद्ध सुनुवाइका लागि केही मुद्दा दायर भइसकेको छ। तर विद्यार्थी, मानवअधिकार संगठन र अन्य धेरैले यसलाई मानवता विरुद्धको अपराधका रूपमा छानबिन गरिनुपर्छ भन्छन्।’

“हामीले जुलाईमा भएको ‘नरसंहार’का लागि जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणमा कारबाही गर्न सकिन्छ भन्ने पायौं।”

आसिफ नजरुलले भने, ‘अनुसन्धान टोलीले संयुक्त राष्ट्रसंघ अन्तर्गत काम गर्नेछ । हत्यामा संलग्न पूर्वप्रधानमन्त्री शेख हसिना लगायत कसैलाई पनि छुट दिइने छैन ।’

बंगलादेशमा गत जुलाईमा शेख हसिना सरकारविरुद्धको आरक्षण विरोधी आन्दोलनमा धेरै मानिस मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्धा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने
  • २०८१ श्रावण ३१, बिहीबार २१:४२
  • In "BannerNews"
  • बंगलादेशको अन्तरिम सरकार प्रमुखका रुपमा मुहम्मद युनुसव्दारा शपथ
  • २०८१ श्रावण ३१, बिहीबार २१:४२
  • In "BannerNews"
  • हसिना पलायनपछिको बंगलादेश
  • २०८१ श्रावण ३१, बिहीबार २१:४२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

अमेरिकी सैनिकले चीनलाई गोप्य सूचना बेचेको स्वीकार गरे

भारतको स्वतन्त्रता दिवस जटही नाकामा झण्डा फहराएर मनाइयो

ढल्केबर-लोहारपट्टी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version