• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आज साउनको अन्तिम सोमबार , धरानकाे पिण्डेस्वाेर धाममा जल चढाउने भक्तजनहरूकाे घुइचाे


आज साउनको अन्तिम सोमबार , धरानकाे पिण्डेस्वाेर धाममा जल चढाउने भक्तजनहरूकाे घुइचाे

इटहरी । आज साउन महिनाको अन्तिम सोमबार सुनसरीकाे धरानस्थित पिण्डेस्वाेर धाममा जल चढाउने भक्तजनहरूकाे घुइचाे लागेकाे छ ।

धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने भक्तजनहरुको घुइचाे लागेकाे हाे । सप्तकोशी नदीको संगमस्थलबाट ल्याएको जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाे छ ।

मन्दिरमा पूर्वी क्षेत्रका अधिकांश जिल्लाका भक्तजन, पश्चिमका बैतडी, दाङ, बाजुरा, रौतहत, अछाम, डडेलधुराका साथै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङलगायत स्थानबाट भक्तजन आउने गरेका छन्।

यसै बिच झापाकाे झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वर धाममा हजारौँ भक्तजनले जल चढाएका छन् । साउनको अन्तिम सोमबार आज धामको मूल मन्दिरमा जल चढाउन बिहान ४ बजेदेखि भक्तजन लामबद्ध भएका थिए ।

पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा धाममा जल चढाउन झापाका विभिन्न स्थानसँगै काठमाडौँ, सिराहा, मोरङ, सुनसरी, इलाम र भारतका सीमावर्ती क्षेत्रबाट ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साउनको तेस्रो सोमबार आज, महादेव मन्दिरमा भक्तजनको भीड
  • २०८१ श्रावण २८, सोमबार ०७:४९
  • In "BannerNews"
  • साउनको दोस्रो सोमबार : शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो
  • २०८१ श्रावण २८, सोमबार ०७:४९
  • In "BannerNews"
  • त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
  • २०८१ श्रावण २८, सोमबार ०७:४९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायाे’

साउने सोमवारको दर्शनमा भागदौड मच्चिदाँ ७ को मृत्यु, ३५ घाइते

रुसले युक्रेनको पछिल्लो आक्रमणको कडा जवाफ दिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version