• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रेम चलाउनेमाथि भएको कुटपिटको विरोध


प्रेम चलाउनेमाथि भएको कुटपिटको विरोध

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक प्रेम चलाउनेमाथि भएको कुटपिटको विरोधमा प्राध्यापकहरुले उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।
बिहीबार नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनमा प्राध्यापकले उपकुलपति कार्यालय घेराउ गरेका हुन् । असोज २० गते कीर्तिपुरस्थित विश्वविद्यालयको हाताभित्रै एक समूहले उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेपनि तीन दिनसम्म उक्त घटनामा संलग्न पक्राउ नपरेको भन्दै प्राध्यापकहरु बिरोधमा उत्रिएका हुन् । प्राध्यापकहरुले यस घटनालाई विश्वविद्यालयले गम्भीर रुपमा लिई दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् ।

बिहीबार नै प्राध्यापकहरुले उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन विश्वविद्यालयले पहल नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विश्वविद्यालयमा तालाबन्दी : शैक्षिक माग देखिन्छन् कुरा लेनदेनको हुन्छ
  • २०७७ आश्विन २२, बिहीबार १९:०६
  • In "BannerNews"
  • ओली, प्रचण्ड र देउवाबीच भागबण्डा मिलेपछि तीनै विश्वबिद्यालयमा उपकुलपति नियुक्त
  • २०७७ आश्विन २२, बिहीबार १९:०६
  • In "समाचार"
  • धनुषा प्रहरीले घुस खाएर पीडक बचाएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
  • २०७७ आश्विन २२, बिहीबार १९:०६
  • In "मधेश प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

दुर्गा पूजाका लागी माटाले बनेका मूर्ति राख्न प्रतिबन्ध

सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक

रौतहटमा प्रेम गर्ने किशोरीको हत्या, प्रेमीकै घर पुर्याइदिए लास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version