• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पालिकाका अध्यक्ष विरुद्ध पत्रकारहरुले दिए प्रहरीमा जाहेरी


पालिकाका अध्यक्ष विरुद्ध पत्रकारहरुले दिए प्रहरीमा जाहेरी

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Hdr; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 282.10022; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमितिका तीन जना पत्रकारहरूले सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डललाई कारवाहीकाे माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन्।
अध्यक्ष मण्डल विरुद्ध महासंघका अध्यक्ष श्रवण कुमार देवले संस्थागत रुपमा तथा सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नविन कुमार गुप्ता र सदस्य विद्यानन्द रामले संयुकत रूपमा जाहेरी दिएका हुन्। पत्रकारहरुको एक टोली कार्यालयमा पुगेर सप्तरीका एसपी गजुसिद्दी बज्राचार्यलाई जाहेरी पत्र वुझाएको छ।
जाहेरीमा उल्लेख भए अनुसार केही वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयले अध्यक्ष मण्डल विरुद्ध शुरु गरेको आन्दोलनको रिपोर्टिङ गर्न मंगलबार तीन जना पत्रकारहरु गाउँपालिकाको कार्यालयमा पुगेका थिए।
अध्यक्ष मण्डलले तिनै जनलाई प्रमुख प्रशासकीय अधिकृतको कोठामा थुनेर दुव्र्यवहार गर्नुकासाथै क्यामरा, मोबाईल तथा माईक लगायतका सञ्चार उपकरण समेत खोसेका थिए। साे घटनामा संलग्न अध्यक्ष मण्डल सहितका दोषीलाई कार्वाहीको माग गर्दै बुधबार जाहेरी दिएको अध्यक्ष देवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहाको लहान इलाका प्रहरी कार्यालय अगाडि पत्रकारको धर्ना 
  • २०८१ श्रावण २३, बुधबार २१:१२
  • In "BannerNews"
  • एकै परिवारका तीन जना जसपा नेपालका केन्द्रीय सदस्य, अरु को–को परे ?
  • २०८१ श्रावण २३, बुधबार २१:१२
  • In "BannerNews"
  • पर्सा मुद्दा दर्ता
  • २०८१ श्रावण २३, बुधबार २१:१२
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

बंगलादेशमा अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ भोलि

ट्रम्पको हत्याको षड्यन्त्र गरेको आरोपमा एक पाकिस्तानी नागरिक पक्राउ

बंगलादेशमा प्रहरीले हडताल गरेपछि ‘अन्सार’ र गाउँ सुरक्षा बललाई सुरक्षाको जिम्मेवारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version