No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अलविदा मधेसको धरोहर शास्त्रीय संगीत गुरु कामत

अलविदा मधेसको धरोहर शास्त्रीय संगीत गुरु कामत

सिरहा/ १७ साउन, २०८१

मधेसको धरोहर शास्त्रीय संगीत गुरु गुरुदेव(बबरिया) कामतको निधन भएको छ । सिरहा स्थित आफ्नै घर लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहिबार बिहान निधन भएको छ। केही महिना देखि मिर्गौला रोगबाट पीडित शास्त्रीय संगीतका गुरु(बबरिया) कामतको ६९ वर्षको उमेरमा निधन भएको हो। उहाँको दुबै मृगौला काम गर्न छाडेपछि ६ महिनादेखि थला पर्नु भएको थियो ।
गीत संगीतमा सानै उमेरदेखि संघर्षरत कामत देश र मधेशकै ठूलो गहना भएपनि उनको उपचारमा तीनै तहको सरकार उदासीन रहेको प्रति गुनासो बढदै गएको छ । नेताहरुको समान्य खोकी ज्वरो लाग्दा स्वदेशमा होइन विदेशमा उपचार हुने तर मधेसकै धरोहर कामतको उपचारमा सहयोग नहुनुले झन् चिन्तित तुल्याएको छ ।

शास्त्रीय संगीत गुरु कामको उपचारका लागि आर्थिक संकट भएपछि एक महिना अघि जन्मथलो फर्किएको उनका छोरा समीर कामतले जानकारी दिए। उनले वुवा विरामी हुनुभएपछि आर्थिक अभावले काठमाडौं बस्न सक्ने अवस्था नभएपछि एक महिना अगाडी घर फर्कनु भएको थियो।
आर्थिक अभावकको कारण वहाँको उपचार नहुनु अत्यन्त मार्मिक र चिन्तनीय बिषय रहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । मधेशले एउटा अनमोल रत्न गुमाएको छ । प्रसिद्ध शास्त्रीय संगीत गुरु एवं मैथिली लोकगायक कामतको निधनले स्तब्ध बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
संजय यादव

संजय यादव

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

Next Post
पत्रकारलाई ज्यान मार्ने धम्की दिने पक्राउ

पत्रकारलाई ज्यान मार्ने धम्की दिने पक्राउ

कोशी अस्पतालबाट फरार भए बलात्कार मुद्दाका कैदी

कोशी अस्पतालबाट फरार भए बलात्कार मुद्दाका कैदी

धनुषामा हत्या भएका मिटरब्याज पीडित ठाकुरको शवसहित जनकपुरमा प्रदर्शन

धनुषामा हत्या भएका मिटरब्याज पीडित ठाकुरको शवसहित जनकपुरमा प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .