• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पहिरो पीडितहरू प्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न


पहिरो पीडितहरू प्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न

काठमाडौं, तिनकुने – आज राष्ट्रिय एकता अभियान, काठमाडौंले वीरगंजबाट काठमाडौं र काठमाडौंबाट गौर जाने क्रममा त्रिशूली खोलामा भएको बस दुर्घटना तथा बाढी पहिरोमा ज्यान गुमाएकाहरू प्रति श्रद्धांजलि कार्यक्रम आयोजना गरेको छ।

गत जुलाई १० तारिखका दिन त्रिशूली खोलामा भएको बस दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका थिए भने १० जना अझै बेपत्ता छन्। यो घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको लागि २ मिनेटको मौन धारण गरियो।

कार्यक्रम आज बेलुकी ६:०० बजे, नेउपाने टावरको अगाडि तिनकुने, काठमाडौंमा सम्पन्न भयो। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव, वरिष्ठ नेता बीपी यादव लगायत १५० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बीपी यादवले सम्बोधन गर्दै दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।

उनले घटनापछि ६ दिन बित्दा पनि खोजी कार्य पूरा हुन नसकेको राज्यको दुर्भाग्य भएको बताउँदै, त्रिशूलीमा यति धेरै व्यक्तिको ज्यान गुमाएको दिन राष्ट्रिय शोक घोषणा गर्नुपर्नेमा सरकार र नेताहरू कुर्सीको भागबन्डामा व्यस्त भएको आरोप लगाए। साथै, वर्तमानका नेताहरूबाट लोकतंत्र, संविधान र राज्य सुरक्षित नहुने ठोकुवा समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • *शोकमा सामनता! सबैलाई न्याय! नाराका साथ राष्ट्रिय एकता अभियानको श्रद्धाञ्जली तथा खबरदारी कार्यक्रम सम्पन्न*
  • २०८१ श्रावण १, मंगलवार २२:०४
  • In "BannerNews"
  • प्रदेश : २ मा सडक दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन्
  • २०८१ श्रावण १, मंगलवार २२:०४
  • In "देश"
  • आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा मृत्यु
  • २०८१ श्रावण १, मंगलवार २२:०४
  • In "दुर्घटना"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला

आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version